Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
संघीय सरकार
  • Home
  • News
  • सरकारको अबको आवश्यकता ‘एक्सन’ मा जाने : प्रधानमन्त्री दाहाल
सरकारको अबको आवश्यकता ‘एक्सन’ मा जाने : प्रधानमन्त्री दाहाल
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
सोमबार, फागुन १, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको अबको आवश्यकता एक्सनमा जाने रहेको हुँदा काम नगरी बस्ने छुट कसैलाई नभएको बताउनु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबारदेखि महेन्द्रनगरमा आयोजना गरिएको १४औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा सरकार केन्द्रित भएको समेत उल्लेख गर्नुभयो । उहाँले विकास र सामाजिक न्यायमा पछि परेका क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनु हुँदै आफ्नो तेस्रो कार्यकालका विकासे योजनाहरू सुदूरपश्चिम प्रदेशबाटै थालनी गरिरहेको सुनाउनु भयो । उहाँले सुदूरपश्चिमको समग्र विकासमा प्रतिबद्धता समेत जनाउनु भएको छ । 

प्रधानमन्त्री दाहालले सोमबार नै कञ्चनपुरको दोधारा चाँदनी स्थित प्रस्तावित सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको स्थलगत अनुगमन गर्नु भएको छ । सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएर स्वीकृतिको चरणमा रहेको र यस लगत्तै बन्दरगाह निर्माण हुने क्षेत्र खाली गरेर आवश्यक संरचना निर्माणको कामलाई द्रुतगति दिइने उहाँको भनाइ छ । निकट भविष्यमा आफूले गर्ने भारत भ्रमणका क्रममा समेत यी विषय प्राथमिकतामा राख्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले सोमबार नै जनयुद्ध दिवसको अवसरमा  नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा आयोजना गरेको कार्यक्रमलाई समेत सम्बोधन गर्नु भएको छ । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले कञ्चनपुरको महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको उपलब्धिलाई संस्थागत गर्दै जाँदा जनयुद्ध दिवस माओवादीले मात्रै नभई अब सबै नेपालीले मनाउने दिवसका रूपमा परिणत भएको बताउनु भयो । त्यसकै प्रारूपमा सरकारले जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालको कञ्चनपुर भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी, सहित प्रतिनिधि सभा र प्रदेश सभाका वर्तमान तथा पूर्व सांसदहरू, सरकारका मुख्य सचिव, स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधि लगायतको समेत सहभागिता रहेको थियो । प्रधानमन्त्री दाहाल सोमबार अपराह्न राजधानी काठमाडौँ फिर्ता हुनुभएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९, १८:१७:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/federal-government/4413
मन्त्री भण्डारीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अनुगमन
https://www.nepalbodh.com/federal-government/4408
फागुन १ गते सार्वजनिक बिदा
https://www.nepalbodh.com/federal-government/4405
प्रधानमन्त्री दाहाल कञ्चनपुरमा...
https://www.nepalbodh.com/federal-government/4359
पोखरामा भएको विमान दुर्घटनाको शोकमा साेमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP