Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • टोल शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
टोल शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
बुधबार, पुस २७, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ पुस । कञ्चनपुरको लालझाडीमा टोल शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कोभिड महामारीबाट सिर्जित शैक्षिक क्षति न्यूनीकरणका लागि लालझाडीमा गत फेब्रुअरीदेखि टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम सुपरभाइजर शारदा जोशी बोहराले जानकारी दिनुभयो । गैरसरकारी संस्था युएसएआइडीको आर्थिक सहयोग, युनिसेफको समन्वयमा निड्स नेपालद्वारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य परियोजनामार्फत उक्त टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो । लालझाडी गाउँपालिका वडा नम्बर ३ र ६ अन्तर्गत सञ्चालित टोल कक्षाको मंगलबार अनुगमन गरिएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्ट, वडा नम्बर ३ का वडाध्यक्ष टिकाराम डगौरा, वडा नम्बर ६ का वडाध्यक्ष हर्कनारायण जोशी, शिक्षा शाखाका कुबेर बहादुर बम, निड्स नेपालका अध्यक्ष दुर्गा खरेल, निवर्तमान अध्यक्ष अञ्जु जोशी भट्ट, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र पत्रकार सहितको टोलीले टोल कक्षाहरूको अनुगमन गरेको हो ।

अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिनु हुँदै लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्टले बालबालिकाको सिकाइलाई वृद्धि गर्ने उद्देश्यले निड्स नेपालको सहयोगमा सञ्चालन गरिएको टोल शिक्षा कार्यक्रमबाट सामूहिक भावनाको विकास, बिहान बेलुकाको समयमा पढ्ने बानीको विकास, बालबालिकाको सिकाइ प्रतिको रुचि वृद्धि र बालबालिकाहरूलाई अभिभावकहरूले घरमा गराउन नसकेका क्रियाकलापहरू समेत टोल कक्षा मार्फत गराउन सकिएकोले अभिभावकहरूको तर्फबाट पनि सकारात्मक बुझाइ प्राप्त भएको धारणा राख्नुभयो । उक्त कार्यक्रमले कक्षा शिक्षकहरूको समेत क्षमता विकास, सिकाइका सामग्रीहरू प्राप्त गर्दा बालबालिकाहरूको मनोवैज्ञानिक रूपमा र सृजनशील तरिकाले सिक्ने वातावरण तयार भएको उहाँको भनाइ छ ।

निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले कोभिडको समयमा कोभिड रोकथामका लागि विद्यालयहरूमा क्वारेनटाइन राखिएको र पछि पुनः विद्यालयमा नियमित पठनपाठन गराउन कठिन परिस्थिति रहेको समयमा टोल कक्षाको अवधारणा ल्याइएको बताउनु भयो । त्यसयता बिहान बेलुकाको समयमा टोल कक्षा सञ्चालन गरिरहँदा त्यसको राम्रो सन्देश गएको उहाँको भनाइ छ । अनुगमनका क्रममा शिशुदेखि आठ कक्षासम्म पनि अध्ययनरत विद्यार्थीहरू नजिकको पायक पर्ने टोल कक्षामा सहभागी भएको पाइएको र यस क्रममा गाउँपालिका तथा विद्यालयका तर्फबाट समेत बेलाबेलामा अनुगमन हुने गरेको पाइएको अध्यक्ष खरेलले बताउनु भयो । विद्यालयमा गरिने पठनपाठनलाई समेत टोल कक्षाले ठुलो सहयोग गरेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपानेले बताउनु भयो । अभिभावकहरूकै निगरानीमा टोल कक्षाहरू सञ्चालन गरिएकोले त्यसको प्रभावकारिता अझै उपलब्धिमूलक भएको र जसबाट विद्यार्थीहरू पढाइमा उत्साहित देखिएको उहाँको भनाइ छ । लालझाडी गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित टोल कक्षा शिक्षक सावित्री रानाले पनि टोल कक्षाले बालबालिकाको पढाइमा थप सहयोग पुगेको बताउनु भयो । 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९, १०:३८:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/education/4398
उग्रतारा फुड फेस्टिभल : विद्यार्थीहरूको सीप मिठामिठा परिकारमा
https://www.nepalbodh.com/social/education/4396
कामको खोजीमा भारत जानुपर्ने बाध्यताको असर बालबालिकाको शिक्षामा (भिडियो रिपोर्ट)
https://www.nepalbodh.com/social/education/4394
बेलौरी नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विज्डम प्रथम, शान्ति द्वितीय र उग्रतारा तृतीय
https://www.nepalbodh.com/social/education/4374
सुदूरपश्चिम विश्वविद्यालयकाे मूल गेटमै विद्यार्थी सङ्गठनको अनसन
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP