Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२२ को उपाधि मेगा साकोसलाई
फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२२ को उपाधि मेगा साकोसलाई
Ishan Memorial Hospital Adv
64x64
आइतबार, चैत ६, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

कञ्चनपुर । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा महेन्द्रनगरको कबर्डहलमा सम्पन्न भएको फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२२ को उपाधि विजेता मेगा साकोस भएको छ । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको मेगा साकोसले नबिल बैङ्कलाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित ६ ओभरको खेलमा १ विकेट गुमाउँदै ८० रन बनाउन सफल भएको थियो । 

नबिल बैङ्कका गणेश धामीले सर्वाधिक १७ बलमा अविजित ४४ रन, विवेक बिष्टले १३ बलमा अविजित २० रन र गणेश चन्दले १० रनको योगदान गरेका थिए । मेगा साकोसका  सन्तोष पन्तले १ विकेट लिएका थिए । ८१ रनको विजयी लक्ष्य पन्छाएक‍‍ो मेगा साकोसले ५.५ ओभर खेल्दै २ बिकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भएको थियो । मेगा साकोसका लागि किशोर खडायतले सर्वाधिक १५ बलमा अविजित ३९ रनको योगदान गरेका थिए भने सन्तोष पन्तले १७ रनको योगदान गरेका थिए । नबिल बैङ्कका राजिभ भट्टले २ विकेट लिए पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । 

उक्त खेलका म्यान अफ द म्याच किशोर खडायत घोषित भएका थिए । प्रतियोगिता विजेता टिमले रु. १ लाख ५ हजार  सहित आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो भने उपविजेता टिमले रु. ५५ हजार सहित आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो । प्रतियोगिताका म्यान अफ द सिरिज ओपेरा सिएमजिका हिमाल श्रेष्ठ, बेस्ट ब्याट्सम्यान मेगा साकोसका किशोर खडायत र बेस्ट बलर ओपेरा सिएमजीका हिमाल श्रेष्ठ भएका थिए । समापन समारोहमा सभापति भोजराज जोशी, प्रमुख अतिथिमा गजेन्द्र बहादुर चन्द, विशिष्ट अतिथिमा करन पाल, रघुनाथ ओझा, हेमन्त खड्का लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता सभ्य रूपमा सफल भएको  स्टार प्रोडक्सनका अध्यक्ष अक्षत पाण्डेयको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८, १२:०५:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/sports/3919
लालझाडीमा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : शारदा मावि प्रथम
https://www.nepalbodh.com/social/sports/3911
अमरदह ढल्केजोवान गोल्ड कपको उपाधि मानेभञ्ज्याङ दार्जिलिङको पोल्टामा
https://www.nepalbodh.com/social/sports/3910
'बि' डिभिजन लिगमा उत्कृष्ट लयमा कञ्चनपुरका धिरेन्द्र
https://www.nepalbodh.com/social/sports/3891
लागु औषध तथा दुर्व्यसनी रोकथाममा जोड दिँदै हाफ म्याराथन प्रतियोगिता सम्पन्न
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP