Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • स्थानीय तह निर्वाचन : वेदकोट नगरपालिकाको मत परिणाम
स्थानीय तह निर्वाचन : वेदकोट नगरपालिकाको मत परिणाम
Ishan Memorial Hospital Adv
वेदकोटको नगर प्रमुखमा काँग्रेसका बोहरा र उपप्रमुखमा जोशी निर्वाचित
64x64
बिहीबार, जेठ ५, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ जेठ । कञ्चनपुरको वेदकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका भोजराज बोहरा निर्वाचित हुनुभएको छ । नगर प्रमुख बोहराले ८ हजार ७८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका सुशीला सिंहले ४ हजार ७ सय ४०, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८ सय ९८ तथा राप्रपाका बम बहादुर बमले १ हजार ७ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, वेदकोट नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै श्रीमती तुलसी देवी जोशी निर्वाचित हुनुभएको छ । उपप्रमुख जोशीले ७ हजार २ सय ५४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका पार्वती कुमारी भट्टले ५ हजार ७ सय २७ मत तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट माओवादी केन्द्रका हिरा जैसीले ३ हजार ६ सय ५२ मत प्राप्त गर्नुभएको वेदकोटका निर्वाचन अधिकृत जयन्ती अवस्थी भट्टले जानकारी दिनुभयो ।

नगर  प्रमुख

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ भोज राज बोहरा ५७ पुरुष नेपाली काँग्रेस
Symbol
   
२ शुशिला सिंह ४५ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
   
३ राम चन्‍द्र रेग्‍मी ४१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
   
४ बम बहादुर बम ४३ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
   
५ नन्‍दा कुमारी भट्ट ३९ महिला राष्ट्रिय जनमोर्चा
Symbol
   
६ उदै लाल कठायत ५० पुरुष विवेकशील साझा पार्टी
Symbol
   
७ सुरेन्‍द्र राज भट्ट ४८ पुरुष नेपाल मजदुर किसान पार्टी
Symbol
   
८ पावन प्रसाद भट्ट २७ पुरुष मौलिक जरोकिलो पार्टी
Symbol
   
९ अच्यूत प्रषाद चटौत ४१ पुरुष स्वतन्त्र
Symbol
   
१० श्‍याम राज भट्ट ५९ पुरुष स्वतन्त्र
Symbol
   

नगर उपप्रमुख

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ श्रीमती तुलसी देवी जोशी ४० महिला नेपाली काँग्रेस
Symbol
   
२ पार्वती कुमारी भट्ट ४१ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
   
३ हिरा जैशी ३३ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
   
४ माधवी चन्द ४१ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
   

वडा  नम्बर -१, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ रमेश सिंह भण्डारी ६० पुरुष नेपाली काँग्रेस
Symbol
६६९ निर्वाचित
२ हरि गिरी ४८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
५३०  
३ अम्वर वहादुर चन्द ६४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
२९८  
४ बासु देव पनेरु ५४ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
६७  
५ मनोज प्रशाद बडु ३० पुरुष राष्ट्रिय जनमोर्चा
Symbol
१४  

वडा  नम्बर -१, सदस्य  (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ धन बहादुर खडायत ६४ पुरुष नेपाली काँग्रेस
Symbol
६५५ निर्वाचित
२ बिनोद सिह बिष्ट ३७ पुरुष नेपाली काँग्रेस
Symbol
५११ निर्वाचित
३ काले बोहरा ५० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४५४  
४ परवेश राना ४० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४३६  
५ दल बहादुर धामी २४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३५१  
६ हरि शंकर राना ३२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
२८०  
७ करन सिंह भाट ५७ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१०७  
८ कल्‍यान बोहरा ५२ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७७  
९ दल बहादुर मल्‍ल ४५ पुरुष राष्ट्रिय जनमोर्चा
Symbol
२३  
१० देबी राम बिश्‍वकर्मा ५२ पुरुष राष्ट्रिय जनमोर्चा
Symbol
११  

वडा  नम्बर -१, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ यसोदा जोशी ३९ महिला नेपाली काँग्रेस
Symbol
७४४ निर्वाचित
२ अम्विका ऐडी ३७ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४४६  
३ हिरा्देवी देवी भण्डारी ४९ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
२७९  
४ जैमती दमाई ४१ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
५८  
५ रेशमा देवी धामी ३० महिला राष्ट्रिय जनमोर्चा
Symbol
१५  

वडा  नम्बर -१, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ तारा देवी दमाई ५० महिला नेपाली काँग्रेस
Symbol
६८० निर्वाचित
२ ईश्‍वरी दमाई ४७ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
४५८  
३ तुलसी कामी ३७ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
२९९  
४ सुन्दरी दमाई डोली ३८ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
७०  
५ डम्मरी देवी दमाई ५४ महिला राष्ट्रिय जनमोर्चा
Symbol
१६  

वडा  नम्बर -२, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ नरेश बहादुर सिंह ३१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८६८ निर्वाचित
२ मान बहादुर राना ३२ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४३१  
३ उदय सिंह विष्‍ट ५१ पुरुष नेपाली काँग्रेस
Symbol
१५५  
४ राजन वडु ३० पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१२८  

वडा  नम्बर -२, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ जोग राम डगौरा ६० पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
६९२ निर्वाचित
२ लक्ष्‍मण राना ५४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
६७८ निर्वाचित
३ नव राज भट्ट ३७ पुरुष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४०३  
४ नितु रावत ४४ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
३२५  
५ प्रकाश दत्त अवस्थी ३४ पुरुष नेपाली काँग्रेस
Symbol
२५४  
६ निम बहादुर डगौरा ४६ पुरुष नेपाली काँग्रेस
Symbol
२०७  
७ उद्धव खुना ३२ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१४३  
८ जनक बोहरा २५ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१३८  

वडा  नम्बर -२, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ इन्‍दु कुमारी भट्ट २९ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८०४ निर्वाचित
२ अनिता चौधरी ३१ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४१५  
३ अमृता कुमारी रावल ३२ महिला नेपाली काँग्रेस
Symbol
२२७  
४ लिला ठकुरानी चन्द ४५ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१२५  

वडा  नम्बर -२, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ कलावती टमटा ५३ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७८९ निर्वाचित
२ जयन्‍ती सार्की २८ महिला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
Symbol
४१६  
३ वसन्ती सुनार ४१ महिला नेपाली काँग्रेस
Symbol
२२०  
४ विस्ना देवी ओड २८ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१२७  

वडा  नम्बर -३, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ मोहन बहादुर गुर्धामी ४२ पुरुष नेपाली काँग्रेस
Symbol
९२३ निर्वाचित
२ शेर बहादुर राना ४८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
८६२  
३ तिलक बहादुर ठकुल्ला ६३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३१५  
४ झंकर राज जोशी ४० पुरुष स्वतन्त्र
Symbol
१९५  
५ हिक्मत बहादुर शाहु ४५ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
९५  
६ ज्ञानु डगौरा २९ पुरुष मौलिक जरोकिलो पार्टी
Symbol
१८  

वडा  नम्बर -३, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ दया राम राना थारु ४९ पुरुष नेपाली काँग्रेस
Symbol
९७७ निर्वाचित
२ उद्धब राज पनेरु ५० पुरुष नेपाली काँग्रेस
Symbol
९५९ निर्वाचित
३ ईन्द्र वहादुर सिंह ३९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७४७  
४ पल्‍टा डगौंरा ६१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७२३  
५ जनक ओखेडा ४९ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
४३९  
६ धन लाल डगौरा ५४ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३९६  
७ कर्ण बहादुर चन्द ४३ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
११६  
८ कालो वोखेडा ६६ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
९३  
९ रतन लुहार ३० पुरुष मौलिक जरोकिलो पार्टी
Symbol
२  

वडा  नम्बर -३, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ जानकी देवी चन्‍द ४५ महिला नेपाली काँग्रेस
Symbol
९६० निर्वाचित
२ गोमती देवी कुवर ५६ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७७३  
३ कल्पना खाती ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
५१३  
४ डम्वरा भण्डारी २८ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१०८  

वडा  नम्बर -३, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ निलम ओड ३२ महिला नेपाली काँग्रेस
Symbol
९६१ निर्वाचित
२ रेमा देवी लुहार ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
७७०  
३ अम्मरकला आग्री २८ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
४६४  
४ सारती टमटा ४७ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
११०  

वडा  नम्बर -४, वडा अध्यक्ष

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ नरेन्द्र बहादुर वोहरा ४१ पुरुष नेपाली काँग्रेस
Symbol
६२७ निर्वाचित
२ नन्दा जोशी ५० महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
३३४  
३ भास्कर दत्त भट्ट ४६ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३०९  
४ राजु राम सार्की (भुल) ३४ पुरुष स्वतन्त्र
Symbol
२१४  
५ डम्‍बर दत्त भट्ट ४७ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१३९  
६ रैभान ऐडी ५९ पुरुष स्वतन्त्र
Symbol
५२  
७ सन्तोष भट्ट ३१ पुरुष स्वतन्त्र
Symbol
२०  

वडा  नम्बर -४, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ उमापती भट्ट ४७ पुरुष नेपाली काँग्रेस
Symbol
६९६ निर्वाचित
२ हरेन्द्र बोहरा ३० पुरुष नेपाली काँग्रेस
Symbol
६१५ निर्वाचित
३ तिल बहादुर रेग्मी ५१ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
३८९  
४ प्रकाश धानुक ३३ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
३६२  
५ नन्दा खड्का ३० महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३४०  
६ अर्जुन धानुक ५८ पुरुष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३०४  
७ विरेन्द्र बहादुर चन्द ४१ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१७४  
८ चक्र वहादुर वुढामगर ६७ पुरुष राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१३३  
९ गोपाल ठाडा मगर ३६ पुरुष स्वतन्त्र
Symbol
३८  

वडा  नम्बर -४, महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ हिरा देवी अवस्थी ५४ महिला नेपाली काँग्रेस
Symbol
६६१ निर्वाचित
२ माया कुमारी महरा ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
३८१  
३ तारा तारमी मगर ३४ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३५७  
४ वसन्ती देवी भट्ट ३५ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१५०  

वडा  नम्बर -४, दलित महिला सदस्य 

क्र.स. उम्मेदवारको नाम उमेर लिङ्ग राजनीतिक दल / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ दिपिका दमाई २८ महिला नेपाली काँग्रेस
Symbol
६४५ निर्वाचित
२ पारवती देवी सार्की ५० महिला नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Symbol
३७१  
३ पदमा सुनार ३६ महिला नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
Symbol
३७१  
४ गुमा टमाटो ३२ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी
Symbol
१६२  

वडा  नम्बर -५, वडा अध्यक्ष

 

वडा  नम्बर -५, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

वडा  नम्बर -५, महिला सदस्य 

वडा  नम्बर -५, दलित महिला सदस्य 

वडा  नम्बर -६, वडा अध्यक्ष

वडा  नम्बर -६, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

वडा  नम्बर -६, महिला सदस्य 

वडा  नम्बर -६, दलित महिला सदस्य 

वडा  नम्बर -७, वडा अध्यक्ष

वडा  नम्बर -७, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

वडा  नम्बर -७, महिला सदस्य 

वडा  नम्बर -७, दलित महिला सदस्य 


वडा  नम्बर -८, वडा अध्यक्ष

वडा  नम्बर -८, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

वडा  नम्बर -८, महिला सदस्य 

वडा  नम्बर -८, दलित महिला सदस्य 


वडा  नम्बर -९, वडा अध्यक्ष

वडा  नम्बर -९, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

वडा  नम्बर -९, महिला सदस्य 

वडा  नम्बर -९, दलित महिला सदस्य 

वडा  नम्बर -१०, वडा अध्यक्ष

वडा  नम्बर -१०, सदस्य (२ जना निर्वाचित हुने व्यवस्था)

वडा  नम्बर -१०, महिला सदस्य 

वडा  नम्बर -१०, दलित महिला सदस्य 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९, ०६:०५:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4026
भीमदत्तको मेयरमा काँग्रेसका पदम बोगटी र उपमेयरमा निलम जोशी निर्वाचित
https://www.nepalbodh.com/local-government/4025
पुनर्वासको मेयरमा काँग्रेसका तोय प्रसाद शर्मा र उपमेयरमा भुलिया राना निर्वाचित
https://www.nepalbodh.com/local-government/4014
कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा मत गणना सम्पन्न
https://www.nepalbodh.com/local-government/4012
स्थानीय तह निर्वाचन : भीमदत्त नगरपालिकाको मत परिणाम
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP