Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • विघटित प्रतिनिधि सभा पुनर्स्थापना : ठाउँठाउँमा दीपावली
विघटित प्रतिनिधि सभा पुनर्स्थापना : ठाउँठाउँमा दीपावली
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
बुधबार, फागुन १२, २०७७ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ फागुन । विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहसँगै प्रतिनिधि सभा पुनर्स्थापना पक्षधरहरुले देशभर विजयोत्सव मनाइरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहित पाँच जनाको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला मात्रै गरेन, विघटित प्रतिनिधि सभाको बैठक १३ दिनभित्र डाक्न परमादेश समेत जारी गरेको छ ।

यता कञ्चनपुर जिल्लामा समेत प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा दीपावली गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य एवं बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको नेतृत्वमा कञ्चनपुरको बेलौरी बजारमा मंगलबार बेलुकी दीपावली गरिएको बेलौरी नगरपालिकाका नगर प्रवक्ता विनोद नेपालीको भनाइ छ ।

त्यस्तै, बेलौरीको कलकत्ता लगायत विभिन्न ग्रामीण क्षेत्रमा समेत विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा दीपावली गरिएको खबर प्राप्त भएको छ । यस अवसरमा कञ्चनपुरको महेन्द्रनगर सहित अन्य ठाउँहरुमा समेत दीपावली गरिएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताहरुले जनताको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतको फैसला हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

NULL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७, ०७:०२:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/featured-photo/4269
पश्चिम नेपालबाट यस्तो देखियो ग्रस्तास्त खण्डग्रास सूर्य ग्रहण (फोटो फिचर)
https://www.nepalbodh.com/others/featured-photo/4218
संविधान दिवसका अवसरमा बेलौरीमा दीपावली (फोटो फिचर)
https://www.nepalbodh.com/others/featured-photo/3763
टिकापुरका बाढी प्रभावित १३० घरधुरीलाई खाद्यान्न वितरण
https://www.nepalbodh.com/others/featured-photo/3676
घटाल मन्दिर : संरक्षण, प्रवर्धन र प्रचारप्रसारको पर्खाइमा
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP