Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • संविधान दिवसका अवसरमा बेलौरीमा दीपावली (फोटो फिचर)
संविधान दिवसका अवसरमा बेलौरीमा दीपावली (फोटो फिचर)
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
सोमबार, असोज ३, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

संविधान दिवसका अवसरमा कञ्चनपुरको बेलौरीमा दीपावली मनाइएको छ । बेलौरी नगरपालिका कार्यालयले स्थानीय जनप्रतिनिधिहरू, कर्मचारीहरू, विभिन्न राजनैतिक दल, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, सञ्चारकर्मी, व्यापारी लगायत विभिन्न क्षेत्रमा आबद्ध प्रतिनिधिहरूका उपस्थितिमा आफ्नै परिसरमा दीप प्रज्वलन गरी  संविधान दिवस मनाइएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले जानकारी दिनुभयो । त्यस्तै, नेकपा एमाले र शुभेच्छुक सङ्गठनहरूका प्रतिनिधिहरूका उपस्थितिमा बेलौरी बजार स्थित भीमदत्त चोकमा दीप प्रज्वलन गरिएको नेकपा एमाले बेलौरी नगर कमिटीका अध्यक्ष बाबुराम न्यौपानेले बताउनु भयो । बेलौरी नगरपालिकाका वडा कार्यालयहरू, विभिन्न राजनीतिक दल, शैक्षिक, सामाजिक, व्यापारिक संघसंस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरू तथा सर्वसाधारण नागरिकहरूले समेत सोमबार साँझ विभिन्न क्षेत्रमा दीप प्रज्वलन गरी हर्षोल्लासका साथ संविधान दिवस मनाएका छन् । 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९, २३:५१:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/featured-photo/4269
पश्चिम नेपालबाट यस्तो देखियो ग्रस्तास्त खण्डग्रास सूर्य ग्रहण (फोटो फिचर)
https://www.nepalbodh.com/others/featured-photo/3763
टिकापुरका बाढी प्रभावित १३० घरधुरीलाई खाद्यान्न वितरण
https://www.nepalbodh.com/others/featured-photo/3676
घटाल मन्दिर : संरक्षण, प्रवर्धन र प्रचारप्रसारको पर्खाइमा
https://www.nepalbodh.com/others/featured-photo/3549
“महिला हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार”
अन्य
विघटित प्रतिनिधि सभा पुनर्स्थापना : ठाउँठाउँमा दीपावली
64x64
बुधबार, फागुन १२, २०७७ NB Media Network
पुरा पढ्नुहोस्
अन्य
बेलडाँडी ५ मा स्व. मिन बहादुर रोकाया (मिने) को शालिक अनावरण
64x64
शुक्रबार, माघ २, २०७७ NB Media Network
पुरा पढ्नुहोस्
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP