Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • कञ्चनपुर-कैलालीमा रानाथारु सूचीकरण दिवस
कञ्चनपुर-कैलालीमा रानाथारु सूचीकरण दिवस
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
शुक्रबार, माघ २०, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

कञ्चनपुर, २० माघ । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले  शुक्रबार सूचीकृत दिवस मनाएका छन् । नेपाल रानाथारु समाजले कञ्चनपुर र कैलालीका विभिन्न रानाथारु बस्तीहरूमा दिवस मनाएका छन् । यता कञ्चनपुरमा भने भीमदत्त नगरपालिकाको सभा हलमा नेपाल रानाथारु समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाको अध्यक्षता एवं नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य कृपाराम रानाको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएकाे छ ।

रानाथारु समुदायलाई समेत आदिवासीमा सूचीकरण गरेसँगै राज्यका थुप्रै क्षेत्रमा रानाथारु समुदायको प्रतिनिधित्व भइरहेको रानाथारु अगुवाहरूले बताएका छन् । कार्यक्रममा रानाथारु समुदायको लोक संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिएकाे बताइएको छ । सरकारले रानाथारु समुदायलाई समेत आदिवासी जनजातिमा सूचीकरण गरेसँगै कञ्चनपुर र कैलालीका रानाथारु समुदाय हर्षित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९, २३:४८:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4485
नवरात्रा र बिसुकाे मुखैमा काम खोज्दै भारत जानेको लर्को (भिडियो सहित)
https://www.nepalbodh.com/others/lifestyle/4468
पुनर्वासमा रानाथारुकाे चराई महोत्सव तथा होरी बिदाइ कार्यक्रम
https://www.nepalbodh.com/others/lifestyle/4453
बेलौरीमा 'सहयोगी हात, सहयोगी मुस्कान'
https://www.nepalbodh.com/others/lifestyle/4452
कञ्चनपुरमा पनि विविध कार्यक्रम गरी मनाइयो ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]com
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP