Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • हुलाकी राजमार्गमा लगाइएको ब्यारियल सार्न भन्सार कार्यालयको अटेरी
हुलाकी राजमार्गमा लगाइएको ब्यारियल सार्न भन्सार कार्यालयको अटेरी
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
मंगलबार, चैत २१, २०७९ NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ चैत । हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुर र कैलाली जिल्ला जोड्ने सिमानामा कैलाली भन्सार कार्यालयले लगाएको ब्यारियल हटाई नेपाल भारत सीमा नाकामा लगाउन विगत एक वर्षदेखि माग भए पनि सम्बन्धित निकायले अटेरी गरेको छ ।

पछिल्लो एक वर्षयता पटक पटक कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीय नागरिक तथा जनप्रतिनिधिहरूले उक्त ब्यारियल सार्न कैलाली भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय कैलालीसँग माग गरे पनि सरोकारवाला निकाय टसको मस भएका छैनन् । दुवै कार्यालयलाई विगतमा ध्यानाकर्षण पत्र बुझाउँदै यथाशीघ्र उक्त ब्यारियल सीमा नाकामा सारी हुलाकी राजमार्गमा निर्बाध आवागमनको वातावरण सृजना गरिदिन आग्रह गरिएको भए पनि हालसम्म नहटाएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टको भनाइ छ । 

दुई जिल्ला जोड्ने सीमा क्षेत्रमा भन्सारले ब्यारियल लगाउँदा अबेर राति उक्त बाटो प्रयोग गरी आवागमन गर्ने सवारी साधन सहित यात्रुहरूलाई असहज भएपछि नागरिक स्तरबाट स्थानीय तहहरू र सुदूरपश्चिम प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइएको थियो । अन्तर्राष्ट्रिय सीमा नाकामा हुनु पर्ने ब्यारियल दुई जिल्लाको सीमा क्षेत्रमा राखिँदा रातिको समयमा कञ्चनपुरका पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडी आवागमन गर्ने हर कोहीलाई पनि असहज हुने गरेको छ । राति १० बजेदेखि बिहान ५ बजेसम्म ब्यारियल लगाउने र त्यहाँ कार्यरत कर्मचारी सुत्नका लागि अन्तै जाने हुँदा लामो समयसम्म कुर्नुपर्ने वा खोजेरै बोलाउनु पर्ने बाध्यताले गर्दा रातिको समयमा ओहोरदोहोर गर्ने आकस्मिक सवारी साधनलाई समेत झन्झटिलो हुने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९, १५:४८:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4581
इलाका प्रहरी कार्यालय बेलडाँडीद्वारा पूर्व प्रहरीहरूसँग छलफल तथा परिचयात्मक कार्यक्रम
https://www.nepalbodh.com/others/lifestyle/4580
अमेरिका बस्ने समाजसेवी भट्टद्वारा बैतडी समाजलाई सामाजिक कोष निर्माणार्थ एक लाख हस्तान्तरण
https://www.nepalbodh.com/others/lifestyle/4579
आदिवासी जनजाति महासङ्घ बेलौरी नगर परिषद्को चौथो नगर अधिवेशन : चौधरीको अध्यक्षतामा नयाँ समिति
https://www.nepalbodh.com/others/lifestyle/4575
कैलाली ट्राफिक प्रहरी : ७ सय ६३ जना चालकलाई सचेतनामूलक प्रशिक्षण
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP