Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • फेक अकाउन्टलाई कडाइका साथ कारबाही गरिने
फेक अकाउन्टलाई कडाइका साथ कारबाही गरिने
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
सोमबार, कात्तिक २१, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

ट्विटरका नयाँ मालिक एलोन मस्कले फेक अकाउन्टलाई कडाइका साथ कारबाही गरिने बताएका छन् । कुनै पनि ट्विटर ह्यान्डल नक्कली फेला परेमा स्थायी रूपमा निलम्बन गरिने मस्कले स्पष्ट पारेका छन् । यस अघिनै आफूहरूले चेतावानी जारी गरिसकेको भन्दै उनले प्रमाणिकरण गरिसकेपछि कुनै पनि चेतावनी नहुने र सोझै निलम्बन गरिने बताए । ‘पहिले, हामीले निलम्बन अघि चेतावनी जारी गरेका थियौं। तर अब हामीले व्यापक प्रमाणिकरण सुरू गरेपछि, त्यहाँ कुनै चेतावनी हुने छैन । सोझै खाता निष्कृय पारिनेछ, यसलाई ट्विटर ब्लूमा साइनअप गर्ने शर्तको रूपमा स्पष्ट रूपमा मान्यता दिइनेछ,’ ट्विट गर्दै उनले भनेका छन् । 

व्यापक प्रमाणीकरणले पत्रकारितालाई लोकतान्त्रिक बनाउने र जनताको आवाजलाई सशक्त बनाउने मस्कले दाबी गरेका छन् । इलोन मस्क ट्वीटर किन्दादेखि नै आफ्नो भनाइ र निर्णयलाई लिएर चर्चामा छन्। पहिले, उनले ट्विटरमा निलो टिकको लागि आठ डलर तिर्नुपर्ने घोषणा गरेका छन्। यसपछि उनले आधा भन्दा बढी कमर्चारी कटौती गरेका छन् । यसैबीच आठ डलर तिरेमा जो कोहीको नाममा फेक एकाउन्ट बन्ने र प्रमाणिकरण हुनेबारे मस्कले स्पष्ट पारेका छन् । ‘यस्ता नक्कली अकाउन्ट बन्द गर्नेछौ। पैसा पनि फिर्ता गर्दैनौं। लाखौंले यस्तो ठगी गरे भने हामीलाई सित्तैमा पैसा आउँछ ।’  यता युनाइटेड एयरलाइन्सले ट्विटरमा आफ्नो विज्ञापन बन्द गरेको छ। यसअघि जनरल मोटर्स, अडी, आरईआई, जनरल मिल्स आदिले बन्द गरिसकेका थिए । 

एलोन मस्कका अनुसार यदि कुनै प्रयोगकर्ताले आफ्नो ह्यान्डलको नाम परिवर्तन गर्छ भने उसले अस्थायी रूपमा प्रमाणित निलो टिकसमेत गुमाउने स्पष्ट पारे । ट्विटरले प्रमाणीकरण र निलो टिकको लागि स-शुल्क सेवा सुरू गरेको छ। एप्पलले ट्विटरको नयाँ निर्णयको बारेमा आफ्ना ग्राहकहरूलाई जानकारी दिन थालेको छ। अब एप्पलको एप स्टोरमा ट्विटर एप डाउनलोड गर्दा ट्विटर ब्लू सेवाका लागि प्रतिमहिना ७.९९ डलर तिर्नुपर्ने लेखिएको छ । हाल ट्विटर ब्लूको सेवा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डमा मात्र उपलब्ध छ। ट्विटरले निलो टिक खाताले पाउने सुविधाहरूको सूची सार्वजनिक गरेको छ। कम्पनीले ट्विटर ब्लू ग्राहकहरूले कम विज्ञापनहरू प्राप्त गर्नेछन्, लामो भिडियोहरू पोस्ट गर्न सक्छन् र गुणस्तर सामग्रीको लागि प्राथमिकता श्रेणी प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९, १०:१२:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/science-technology/4409
विश्व रेडियो दिवस
https://www.nepalbodh.com/others/science-technology/4263
सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगकाे जोड
https://www.nepalbodh.com/others/science-technology/3631
के हो टेलिकमको नमस्ते पे सेवा ?
https://www.nepalbodh.com/others/science-technology/3508
अस्वाभाविक रूपमा विद्युत् कटौती हुन थालेपछि अनेरास्ववियुको ध्यानाकर्षण
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP