Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
प्रदेश सरकार
  • Home
  • News
  • सुदूरपश्चिम प्रदेश : आगामी आर्थिक वर्षकाे बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्ण पाठ सहित)
सुदूरपश्चिम प्रदेश : आगामी आर्थिक वर्षकाे बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्ण पाठ सहित)
Ishan Memorial Hospital Adv
64x64
बुधबार, असार १, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । प्रस्तुत बजेट मध्ये चालू तर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत १ अर्ब ३६ करोड ४० लाख र वित्तीय व्यवस्था तर्फ ३० करोड विनियोजनको व्यवस्था गरिएको उहाँले बताउनु भयो । प्रदेश सरकारले ल्याएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सिँचाई, खानेपानी, पूर्वाधार विकास, खेलकुद, रोजगारी सृजना, अनुदान लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

यसै गरी बजेटमा मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम, उत्पादन वृद्धि गर्न भू–उपयोग नीतिको अवलम्बन, किसानलाई अनुदान, कच्चा पदार्थ प्रोत्साहन, विपद् जोखिम न्यूनीकरण, सरकारी तथा निजी क्षेत्रको साझेदारीमा ग्रामीण पर्यटन विकास, एक जिल्ला विशेष औद्योगिक क्षेत्र स्थापना, प्रदेश गौरव तथा रणनीतिक योजनाका सडक निर्माण, उत्तर–दक्षिण जोड्ने सडक निर्माण, तुइन व्यवस्थापन, झोलुङ्गे पुल निर्माण, भूमिगत सिँचाई योजना, सिँचाई प्रणाली, एक घर एक खानेपानी धारा, सुरक्षित आवास, विशेषज्ञ सहित एकीकृत स्वास्थ्य शिविर, सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन, वादी समुदाय छोरी छात्रवृत्ति कार्यक्रम, नमुना विद्यालय तथा एक जिल्ला एक नमुना क्याम्पसको संस्थागत सुधार, प्रदेश प्रमुख शैक्षिक कार्यक्रम, द्वारिकादेवी महिला सशक्तीकरण कार्यक्रम, पत्रकारिता क्षेत्र विकास लगायतका कार्यक्रम समेटिएका छन् ।

आर्थिक वर्ष २०७९।०८० का लागि प्रस्तुत बजेटको पूर्ण पाठ हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९, २२:४४:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/pardesh-sarkar/4060
सुदूरपश्चिम प्रदेशको बजेट तथा कार्यक्रम सार्वजनिक (भिडियो सहित)
https://www.nepalbodh.com/pardesh-sarkar/4042
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (भिडियाे सहित)
https://www.nepalbodh.com/pardesh-sarkar/3887
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन
https://www.nepalbodh.com/pardesh-sarkar/3757
प्रदेश सरकारले कोरोना रोकथाममा गरेको कार्य प्रगति र खर्च बारे अन्तरक्रिया
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP