Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • राष्ट्रिय वाणिज्य बैङ्क बेलौरी शाखाबाट कर्जा सुविधा लिई चुक्ता नगरेका २१ जनाको नाममा उर्दी
राष्ट्रिय वाणिज्य बैङ्क बेलौरी शाखाबाट कर्जा सुविधा लिई चुक्ता नगरेका २१ जनाको नाममा उर्दी
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
मंगलबार, पुस १९, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड शाखा कार्यालय श्रीपुर बेलौरी कञ्चनपुरबाट लिएको कर्जा / सुविधा, चुक्ता / नियमित गर्न २१ जनाको नाममा सूचना जारी गरिएको छ । राष्ट्रिय वाणिज्य बैङ्क केन्द्रीय कार्यालयको कर्जा अनुगमन तथा असुली विभागले पुस १४ गतेको गोरखापत्र दैनिकमा राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड श्रीपुर बेलौरी शाखाको कालो सूचि सम्बन्धी ३५ दिने सूचना प्रकाशन गरेको हो । सूचनामा उल्लेख भए अनुसार उक्त शाखा कार्यालयबाट युवा स्वरोजगार कर्जा लिनु भएका तर सावाँ तथा ब्याज भुक्तानी नगर्नु भएका कर्जा ग्राहकहरूले मिति २०७९ माघ १८ गते भित्र उक्त शाखामा आफ्नो बक्यौता रकम भुक्तानी गर्न आउनु हुन अनुरोध गरिएको छ । उक्त समयावधि भित्र कर्जा चुक्ता नभएमा संलग्न सूचि बमोजिमका कर्जा ग्राहकहरू र जमानिदाताहरुलाइ कालो सूचिमा राखिने राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड श्रीपुर बेलौरी शाखाका प्रबन्धक महेशराज भट्टले  जानकारी दिनु भएको छ ।

उक्त बैङ्कको शाखा कार्यालय श्रीपुर बेलौरी, कञ्चनपुरबाट कर्जा/सुविधा लिई सो कर्जा/सुविधाको भाखा नाघेका २१ जना ऋणी तथा जमानतदाताहरू समेतलाई कर्जा/सुविधा, चुक्ता/नियमित गर्नको लागि सम्पर्क, पत्राचार गर्दा कतिपयको पत्र फिर्ता आउने, कतिपयले बैङ्कको अनुरोधलाई बेवास्ता गर्ने गरेको बैङ्कले जनाएको छ । सो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफूले लिएको कर्जा/सुविधा बापतको रकम चुक्ता/नियमित गर्नको लागि ऋणी, जमानतदाता तथा सम्बन्धित सबैको जानकारीको लागि बैङ्कले सो सूचना प्रकाशन गरेको हो । उक्त सूचना प्रकाशित मितिले ३५ (पैँतीस) दिनभित्र बैङ्कको लेना रकम चुक्ता/नियमित नभएको अवस्थामा नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको नाममा जारी एकीकृत निर्देशन २०७८ को इ.प्रा. निर्देशन नं. १२०७८ को दफा १२ मा भएको व्यवस्था अनुसार सोही सूचनालाई ३५ (पैँतीस) दिने सूचना मानी ऋणी तथा जमानतदाताहरू समेतको नाम कालो सूचीमा समावेश गरिने भएकोले उक्त सूचनाबाट कसैको मान प्रतिष्ठामा कुनै आँच आएमा बैङ्क जवाफदेही नहुने ब्यहोरा समेत सोही सूचनाद्वारा सूचित गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९, ०६:०६:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/economy-commerce/4377
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ५८औँ वार्षिकोत्सव : बेलौरीमा सरोकारवालासँग अन्तरक्रिया
https://www.nepalbodh.com/social/economy-commerce/4369
नविल बैङ्कको चान्देव शाखाद्वारा अनाथ बालबालिकाहरूलाई न्यानो कपडा वितरण
https://www.nepalbodh.com/social/economy-commerce/4341
बेलौरी सहित देशका सात स्थानमा 'महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ'
https://www.nepalbodh.com/social/economy-commerce/4323
‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ'
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP