Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • एक करोड ५० लाखको लगानीमा बन्दै छ कालिका मन्दिर
एक करोड ५० लाखको लगानीमा बन्दै छ कालिका मन्दिर
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
रु. ७० लाख जति रकम खर्च
64x64
आइतबार, वैशाख ४, २०७९ NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ बैशाख । कञ्चनपुरको बेलौरी बजार नजिकै रु. एक करोड ५० लाखको अनुमानित लगानीमा कालिका मन्दिर निर्माण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ कालिका मन्दिर निर्माण गर्न लागिएको बताइएको छ । दशकौँ पहिला गोरखाकालीको नामले निर्माण गरिएको मन्दिर जीर्ण बन्दै गएपछि स्थानीय सरकार र जनसमुदायको संयुक्त लगानीमा कालिका मन्दिर निर्माण गर्न लागिएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले बताउनु भयो ।

धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न र आस्थावान् नागरिकहरूको सहजताका लागि बेलौरी नगरपालिकाले नगर क्षेत्रभित्र थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरिरहेको छ भने वडा नम्बर ४ ले कालिका मन्दिरलाई विशेष प्राथमिकता दिएको वडाध्यक्ष ढकालको भनाइ छ । हालसम्म बेलौरी नगरपालिका कार्यालय एवं वडा नम्बर ४ को कार्यालयबाट रु. ३५ लाख जति र सोही बराबर स्वदेश तथा विदेशमा रहेका कञ्चनपुरबासीहरूबाट सहयोग प्राप्त भई रु. ७० लाख जति रकम खर्च भइसकेको कालिका मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिनुभयो ।

हिन्दु धर्म प्रति आस्था राख्ने भक्तजनहरूको सहयोग र सक्रियतामा सुदूरपश्चिम प्रदेशकै धार्मिक पर्यटकीय स्थलका रूपमा स्थापित हुने गरी आकर्षक एवं सुनको गजुर सहित रु. १ करोड ५० लाख लगानीको अनुमानित योजना बनाइ कालिका मन्दिर निर्माण कार्य भइरहेको छ । यसै हप्ता मात्रै पनि मुख्य मूर्ति स्थापनाका लागि बेलौरी युवा मञ्च जापानद्वारा २ लाख २५ हजार आर्थिक सहयोग प्राप्त भएको समितिले जनाएको छ । श्रद्धालु भक्तजनहरूले कालिका मन्दिर निर्माणका लागि दान गर्ने क्रम समेत जारी रहेको छ । मन्दिर निर्माणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा सहित थुप्रै शीर्ष नेताहरूले पनि मन्दिरको अवलोकन भ्रमण गरिसक्नु भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९, ०९:३३:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/tourism/4576
पर्यटकको पर्खाइमा आलिताल
https://www.nepalbodh.com/social/tourism/4436
पर्यटन क्षेत्र : समृद्धि र विकासको आधार; बेलडाँडीबाट निकुञ्ज प्रवेशकाे नयाँ रुट सञ्चालन
https://www.nepalbodh.com/social/tourism/4162
राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकालाई हस्तान्तरण
https://www.nepalbodh.com/social/tourism/3880
कञ्चनपुरमा पाँचौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP