Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • पुनर्वास नगरपालिकाको बाह्राैँ नगर सभा : ६ जना पत्रकार सम्मानित
पुनर्वास नगरपालिकाको बाह्राैँ नगर सभा : ६ जना पत्रकार सम्मानित
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
शनिबार, पुस ३०, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

कञ्चनपुर, ३० पुस । कञ्चनपुरको पुनर्वास नगरपालिकाले बाह्राैँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको छ । शनिबार नगरकै सभाहलमा गरिएकाे नगर सभा तथा हिउँदे अधिवेशनबाट सात वटा प्रस्तावहरू पारित गरिएको बताइएकाे छ । चालु आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको चालु खर्च ३२.७० प्रतिशत र पुँजीगत खर्च १४.१० प्रतिशत खर्च गरिएको नगर प्रमुख तोयप्रसाद शर्माले बाह्राैँ नगर सभामा उल्लेख गर्नुभयाे ।

स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको आर्थिक वर्ष २०७८/७९ को मूल्याङ्कनमा प्रारम्भिक नतिजा प्राप्ताङ्क ७२ अङ्क र वित्तीय जाेखिम मूल्याङ्कनको आर्थिक वर्ष २०७८/७९ को मूल्याङ्कनमा ७६ अङ्क दाबी गरिएको छ । यस्तै नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्यय ८४ करोड ४० लाख पु¥याउने लक्ष्य लिइएको छ । चालु आर्थिक वर्षको रकम संशोधन गर्ने र आर्थिक वर्ष २०७९/८० मा निर्माण भएका कार्यविधि निर्देशिका अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिएको छ । बाह्राैँ नगर सभाले नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा टेवा पु¥याएको भन्दै पुनर्वासका ६ जना पत्रकारहरूलाई सम्मानित गरिएकाे पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९, २३:५८:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4399
लालझाडी गाउँपालिकाको तेह्रौँ गाउँ सभा
https://www.nepalbodh.com/local-government/4366
कृष्णपुरमा धमाधम जग्गा नाप जाँच हुँदै
https://www.nepalbodh.com/local-government/4365
कृष्णपुरमा ‘नागरिकसँग मेयर’ कार्यक्रम
https://www.nepalbodh.com/local-government/4352
वेदकोट नगरपालिकाको १२औँ नगर सभामा चार वटा ऐनहरू पेस
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP