Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • भीमदत्त र दोधारा चाँदनीलाई गाभेर उपमहानगरपालिका बनाउन छलफल सुरु
भीमदत्त र दोधारा चाँदनीलाई गाभेर उपमहानगरपालिका बनाउन छलफल सुरु
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
मंगलबार, फागुन ९, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई गाभेर उपमहानगरपालिका बनाउन छलफल सुरु भएको छ । दुई पालिकालाई गाभेर उपमहानगरपालिका बनाउन सोमबार स्थानीय तहका जनप्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल सुरु गरिएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले बताउनु भयो । पछिल्लो तथ्याङ्क अनुसार दुई पालिका मिलाउँदा उपमहानगरपालिका बनाउन आवश्यक मापदण्ड पुग्ने हुँदा संवाद सुरु गरिएको उहाँको भनाइ छ ।

उपमहानगरपालिकाका लागि आवश्यक पूर्वाधार, जनसङ्ख्या, सुदूरपश्चिम विश्वविद्यालय, निर्माणाधीन मझगाँउ विमानस्थल, व्यापारिक नाका (प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी) निर्माणाधीन महाकाली कोरिडोर, आठ सय मिटर लम्बाइको चार लेनको महाकाली पुल, महाकाली नदीमा विशिष्ट सौन्दर्यको झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार, महाकाली प्रादेशिक अस्पताल (प्रस्तावित मेडिकल कलेज), दोधारा चाँदनीमा प्रस्तावित विशेष आर्थिक क्षेत्र (सेज), बहुउद्देश्यीय रङ्गशाला, सांस्कृतिक केन्द्र आदि संरचनालाई आधार मानिएको छ ।

छलफलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट, संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट, निवर्तमान प्रदेश सभा सदस्य लाल बहादुर खड्का, कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदक बोगटी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, भीमदत्तका निवर्तमान नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतको सहभागिता रहेको थियो । 

Deepak Prakash Bhatt
हामी संवादमा ।
भीमदत्त दोधारा चाँदनी उपमहानगरपालिका लागि आवश्यक पुर्वाधारहरु:-
१-जम्मा जनसंख्या - १६६,६५९ (जनगणना:२०२१)
भीमदत्त जनसंख्या विकासक्रम:
१९८१-३४,६४२; १९९१-६२,०५०; २००१-८०,८३९; २०११-१०४,४४४; २०२१-१२३,३१६
दोधारा चाँदनी जनसंख्या विकासक्रम: १९८१-१९,५५०; १९९१-२६४२३; २००१-३५,४०५; २०११-३९,२९०; २०२१-४३,३७९

२- भूगोल - २२६.६४ वर्ग किलोमिटर (भीमदत्त १७१.८०+दोधारा चाँदनी ५४.८४)
३- विश्वविद्यालय - सुदूर पश्चिम विश्वविद्यालय
३-एयरपोर्ट -मझगाँउ, पुनः सञ्चालनको तयारी ।
४- व्यापारिक नाका - दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीबाट महाकाली करिडोर ।
५- महाकाली नदीमा विशिष्ट सौन्दर्यको झोलुङ्गे पुल एवं ८०० मिटर लम्बाईको चारलेनको पुल ।
६-शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्धार ।
७-महाकाली प्रादेशिक अस्पताल- प्रस्तावित मेडिकल कलेज।
८- सिटी सेन्टर सञ्चालनको तयारी ।
९-बहुउद्देश्यीय रंगशाला निमार्ण गर्नुपर्ने।
१०- सांस्कृतिक केन्द्र निर्माण गर्नुपर्ने।
११- विशेष आर्थिक क्षेत्र -Special Economic Zone (SEZ), दोधारा चाँदनी।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९, ०९:१५:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4491
बेलौरीमा औद्योगिक ग्राम : सम्झौता गरी चेक बुझेको तीन वर्ष पूरा; तर हात्ती आयो हात्ती आयो फुस्सा
https://www.nepalbodh.com/local-government/4483
बेलडाँडीमा १५ शय्याको अस्पताल भवनको शिलान्यास
https://www.nepalbodh.com/local-government/4480
वेदकोटका छाडा पशु चौपायाको स्थानान्तरण (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/local-government/4471
लालझाडीमा योजनाको अनुगमन
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP