Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • बेलौरी नगरपालिकाका हाकिम निरीह कि वडा सचिव अटेरी ? 
बेलौरी नगरपालिकाका हाकिम निरीह कि वडा सचिव अटेरी ? 
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
बिहीबार, फागुन १८, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयको निर्णय अनुसार २०७९ पौष ७ गतेको चलानी नम्बर १२९५ र १२९७ को पत्रमा बेलौरी नगरपालिका वडा नम्बर २ का वडा सचिव श्याम कुमार रानालाई बेलौरी नगरपालिका वडा नम्बर ८ मा र वडा नम्बर ८ का वडा सचिव सञ्जीव चौधरीलाई वडा नम्बर २ मा अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न खटाइएको उल्लेख छ । 

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकद्वारा हस्ताक्षरित उक्त पत्र दुवै वडा सचिव र वडा कार्यालयसम्म पनि पुग्यो । तर पालिकाकै एक वडाबाट अर्को वडामा खटाइएका दुवै जना वडा सचिवहरू अझैसम्म पनि खटाएको ठाउँमा हाजिर भएका छैनन् । सरुवा गरिएको अढाई महिना पुग्दा समेत दुवै जना वडा सचिवहरू हाल साबिककै वडामा काम गरिरहेका छन् । तर उनीहरूलाई साबिककै वडामा काम गर्न नगरपालिकाले अर्को पत्र पठाएको भने देखिँदैन । यस विषयमा सोधपुछ गर्दा प्रमुख प्रशासकीय अधिकृत विकले कुनै प्रतिक्रिया दिन मानेनन् ।

दुवै जनालाई एक अर्को वडामा खटाइएको लामो समयसम्म पनि किन नगएको भन्ने जिज्ञासामा वडा सचिव सञ्जीव चौधरी भन्छन्, "श्याम सरलाई ८ नम्बरमा खटाइएकोमा उहाँ नआउँदा आफू ८ नम्बर वडामै बस्नु परेको हो, अटेरी गरेको होइन ।" सोही जिज्ञासामा वडा सचिव श्याम कुमार राना भन्छन्, "मैले वडा नम्बर २ सहित ९ र १० पनि हेर्नु परिरहेको छ । यो दुःख कस्ले बुझ्ने ?" वडा सचिवहरूको आवश्यक व्यवस्थापनको जिम्मेवारी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतको हो । तर प्रमुख प्रशासकीय अधिकृत विकले मातहतका कर्मचारीलाई नत खटाएको ठाउँमा पठाउने क्षमता पुष्टि गर्न सकेका छन्, न अर्को पत्र पठाई पुरानो निर्देशन रद्द गर्न नै । केवल निरीह मात्रै ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९, २३:३०:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4491
बेलौरीमा औद्योगिक ग्राम : सम्झौता गरी चेक बुझेको तीन वर्ष पूरा; तर हात्ती आयो हात्ती आयो फुस्सा
https://www.nepalbodh.com/local-government/4483
बेलडाँडीमा १५ शय्याको अस्पताल भवनको शिलान्यास
https://www.nepalbodh.com/local-government/4480
वेदकोटका छाडा पशु चौपायाको स्थानान्तरण (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/local-government/4471
लालझाडीमा योजनाको अनुगमन
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP