Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • बेलौरी युवा मञ्च जापानको चौथो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
बेलौरी युवा मञ्च जापानको चौथो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
शुक्रबार, माघ २७, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

बेलौरी युवा मञ्च जापानले चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको छ ।  कञ्चनपुर जिल्लाको बेलौरीमा स्थायी बसोबास भई विभिन्न पेसा व्यवसायका लागि हाल जापानमा रहेका  युवाहरूको संस्था बेलौरी युवा मञ्चले भागिरथ न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राम कृष्ण सापकोटा, उपाध्यक्षमा अञ्जु रेग्मी, महासचिवमा जीवन ढकाल, सचिवमा रामचन्द्र गौतम र कोषाध्यक्षमा ऋषि रिजाल चयन हुनुभएको । साथै अन्य कार्यसमिति सदस्यहरूमा प्रेम खरेल (संयोजक सदस्य), शङ्कर ढकाल (संयोजक सदस्य), अर्जुन पाण्डेय (संयोजक सदस्य), नेत्र रेग्मी र सीता (कल्पना) ढकाल न्यौपाने रहनुभएको छ । आफू जन्मे हुर्केको ठाउँमा केही भए पनि सहयोग गर्नका लागि बेलोरीका युवाहरूको पहलमा सन् २०१६ मा स्थापना भएको यस मञ्चले कोभिडको समयमा बेलोरीमा खाद्यान्न लगायत त्यहाँको स्वास्थ्य चौकीमा अक्सिजन मेसिनका लागि सहयोग सहित कालिका मन्दिरमा मूर्ति स्थापनाका लागि सहयोग होस् या अन्य समयमा विभिन्न आर्थिक सहयोग गर्दै आएको नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ ।  उक्त मञ्चमा जापानमा रहनु हुने बेलौरीका करिब ८० जना सदस्य रहनुभएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९, १५:२०:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4485
नवरात्रा र बिसुकाे मुखैमा काम खोज्दै भारत जानेको लर्को (भिडियो सहित)
https://www.nepalbodh.com/others/lifestyle/4468
पुनर्वासमा रानाथारुकाे चराई महोत्सव तथा होरी बिदाइ कार्यक्रम
https://www.nepalbodh.com/others/lifestyle/4453
बेलौरीमा 'सहयोगी हात, सहयोगी मुस्कान'
https://www.nepalbodh.com/others/lifestyle/4452
कञ्चनपुरमा पनि विविध कार्यक्रम गरी मनाइयो ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP