Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • शिवनगर खानेपानी ट्याङ्की निर्माणमा विवाद
शिवनगर खानेपानी ट्याङ्की निर्माणमा विवाद
Ishan Memorial Hospital Adv
मनोमानी ढङ्गले एकलौटी रूपमा अगाडि बढे त्यसको परिणाम ठिक नहुने सरोकारवालाहरूको चेतावनी
64x64
आइतबार, माघ २३, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरमा खानेपानी ट्याङ्की निर्माणको काममा विवाद बढ्दै गएको छ । चार वर्ष अघि अन्यत्र सार्वजनिक उपयुक्त जग्गा नपाइएपछि एक विद्यालयको नाममा रहेको जग्गाबाट आवश्यक क्षेत्रफल उपलब्ध गराई खानेपानी ट्याङ्की निर्माण गर्ने सहमति भए पनि त्यसयता विभिन्न विवादले खानेपानी ट्याङ्की निर्माण हुन सकिरहेको छैन । 

बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगर स्थित श्री सिद्धेश्वरी माध्यमिक विद्यालयले गाउँमा खानेपानी ट्याङ्की निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने गरी वि.सं. २०७४ साल असोज २० गते सर्वदलीय, सर्वपक्षीय भेलाबाट निर्णय गरिएको थियो । विद्यालयको नाममा रहेको जमिन मध्ये दक्षिणतिर रहेको जमिन स्थानीयले अतिक्रमण समेत गरिरहेको हुँदा सोही क्षेत्रको संरक्षण समेत हुने गरी खानेपानी ट्याङ्की निर्माणका लागि जम्मा २ हजार ३१ दशमलव ७८ वर्गमिटर जग्गा उपलब्ध गराउने सहमति भएको भए पनि अहिले आएर वडा कार्यालयले विद्यालयको परिसरसँगै जोडिएको बन बाटिका समेत मासिने गरी मनोमानी तरिकाले खानेपानी ट्याङ्कीका संरचना बनाउने दुष्प्रयास गरिरहेको विद्यालयका प्रधानाध्यापक  टेकेन्द्र बहादुर शाहको आरोप छ । 

लामो समयदेखिको विवाद कायम हुँदा खानेपानी ट्याङ्की निर्माणको कार्य हुन नसकेको अवस्थामा पुनः सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएर चार वर्ष पहिले गरेको निर्णय अनुसार सोही ठाउँमा यथाशीघ्र खानेपानी ट्याङ्की निर्माणका लागि सम्बन्धित निकायसँग माग गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्ति चौधरीको भनाइ छ । उक्त खानेपानी ट्याङ्की निर्माणका लागि वडा कार्यालयले अवैध रूपमा उपभोक्ता समिति गठन गरेको हुँदा सो उपभोक्ता  समिति खारेज गरी पुनः सबैको सहमतिमा नयाँ उपभोक्ता समिति गठन गर्न वडा कार्यालयलाई आह्वान गर्ने सर्वदलीय सर्वपक्षीय बैठकले निष्कर्ष निकालेको छ । वडा कार्यालयले मनोमानी ढङ्गले एकलौटी रूपमा अगाडि बढे त्यसको परिणाम ठिक नहुने सरोकारवालाहरूको चेतावनी छ ।

तर  बेलौरी नगरपालिका वडा नम्बर १० का  वडाध्यक्ष  हरिलाल चौधरीले  खानेपानी ट्याङ्की निर्माणका लागि विद्यालयले उपलब्ध गराएको जमिनमा रहेको पानी पोखरीमा संरचना बनाउन नसकिने भएपछि पहिलो पटक बनाएको डिपिआर खेर गएको र सोही जमिन नजिकै उच्चो भूभागमा संरचना बनाउने भद्र सहमति अनुसार पुनः दोस्रो पटक डिपिआर बनाई टेन्डर समेत भइसकेको बताउनु भयो । विद्यालयको नाममा रहेको जमिन संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको समेत भएकोले सार्वजनिक सम्पत्तिको रक्षा गर्न आफू अग्रसर रहने उहाँको भनाइ छ । खानेपानीको योजना पार्नका लागि सुरुमा गठन गरिएको उपभोक्ता समितिलाई नै रुजु गरी योजना कार्यान्वयनको चरणमा रहेकोले उक्त योजना सम्पन्न गर्न सहयोगका लागि उहाँले सबैलाई अनुरोध समेत गर्नुभयो ।

रु. आठ करोड बढी मूल्यमा ठेक्का सम्झौता समेत भइसकेको उक्त खानेपानी ट्याङ्की निर्माणको विवाद बढ्दै जाँदा हजारौँ नागरिकहरू शुद्ध खानेपानीबाट वञ्चित हुनु परेको छ । उक्त विवादलाई यथाशीघ्र समाधान गरी नागरिकलाई शुद्ध खानेपानीको सहज उपलब्धता गराउनतर्फ सरोकारवाला निकाय गम्भीर हुन आवश्यक छ । 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८, २३:५२:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/development/3913
रेलमार्गबारे कञ्चनपुर र कैलालीका पालिकाहरूसँग छलफल
https://www.nepalbodh.com/social/development/3872
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक
https://www.nepalbodh.com/social/development/3828
मन्त्री आलेद्वारा मझगाउँ विमानस्थलमा बन्ने संरचनाहरूको शिलान्यास
https://www.nepalbodh.com/social/development/3809
मझगाउँ विमानस्थलमा निर्माण हुने संरचनाको पुस २८ गते शिलान्यास गर्ने तयारी
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP