Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • कञ्चनपुर क्षेत्र नम्बर १ मा एकै दिन प्रदेश सरकारका विभिन्न ६ वटा योजनाको शिलान्यास
कञ्चनपुर क्षेत्र नम्बर १ मा एकै दिन प्रदेश सरकारका विभिन्न ६ वटा योजनाको शिलान्यास
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
बुधबार, भदौ ८, २०७९ NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

कञ्चनपुर, ०८ भदौ । कञ्चनपुर क्षेत्र नम्बर १ मा एकै दिन प्रदेश सरकारका विभिन्न ६ वटा योजनाको शिलान्यास गरिएको छ । बेलडाँडी, बेलौरी र पुनर्वासका विभिन्न गाउँबस्तीमा पुल र सडकका योजनाको शिलान्यास गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत सञ्चालित हुने पुल र सडकका योजनाको शिलान्यास गरिएको छ ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर हेमराज भट्टले ठेक्का सम्झौता भइसकेका ३ सडक र ३ पुलका योजना कार्यान्वयनका लागि शिलान्यास गरिएको बताउनु भयो । बुधबार एकै दिन भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरी र प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री तारा लामा तामाङले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा योजनाको शिलान्यास गर्नु भएको हो । 

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर भट्टले बेलडाँडीको चौधर नदीमा पक्की पुल, बेलडाँडी ३ र बेलौरी ९ जोड्ने कमरी किचाई खोलामा पक्की पुल र पुनर्वास नगरपालिका १० कमैया नालाका पक्की पुल निर्माण हुने बताउनु भयो । यस्तै बेलौरी नगरपालिका ६ रिछाहादेखि विद्युत् वितरण केन्द्र, गोकुलपुर हुँदै कोटिहोम सडक, पुनर्वास नगरपालिका ४ कोटिहोमदेखि नगरपालिका भवनसम्मको सडक र विचफाँटासम्मको सडक कालोपत्रे हुने छन् ।

पूर्व आर्थिक मामिला मन्त्री तथा प्रदेश सभा सदस्य तामाङले लमैया नाला, विचफाँटा सडक र कोटिहोम सडकको शिलान्यास गर्दै आफ्नो पहलमा उक्त आयोजना निर्माण हुने बताउनु भएको छ । त्यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीले बेलडाँडीको चौधर नदीमा पक्की पुल, कमरीमा पक्की पुल र रिछाहा–कोटिहोम सडकको शिलान्यास गर्दै प्रदेश सरकारबाट तीनै पालिकामा सञ्चालित हुने योजना समयमै कार्यान्वयन गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९, २२:३९:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/development/4577
तयार छ बैतडीको पाटनमा विमानस्थल; तर आउँदैन जहाज (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/social/development/4562
कञ्चनपुर १ का दुवै प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी (निर्णय सहित)
https://www.nepalbodh.com/social/development/4535
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि नागरिक स्तरबाट दबाबमूलक कार्यक्रम
https://www.nepalbodh.com/social/development/4522
कञ्चनपुरमा सीमा विवाद : सांसदद्वारा सरकारको ध्यानाकर्षण; सिडिओद्वारा स्थलगत अनुगमन
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP