Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु
बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
बिहीबार, माघ २६, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ माघ । कञ्चनपुरको बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु भएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार; समृद्धको बेलौरी आधार’ भन्ने मूल नाराका साथ बेलौरी उद्योग वाणिज्य संघको आयोजना एवं बेलौरी नगरपालिकाको सह आयोजनामा बिहीबारदेखि बेलौरीको खुलामञ्चमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु भएको हो । 

बेलौरी बजार स्थापनाको ५०औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित महोत्सवको एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नु भएको छ । महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले बेलौरी भन्सार नाका स्तरोन्नतिका लागि पहल गर्ने बताउनु भएको छ । कञ्चनपुरकै दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाह निर्माणमा समेत जोड दिँदै उहाँले सुख्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित बस्तु तथा सेवा निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुने उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले नेपाल-भारत पारवहनको विषयमा समेत पहल गर्ने आश्वासन दिनुभएको छ ।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले कञ्चनपुरको दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक र व्यावसायिक विकासका लागि महोत्सव आयोजना गरिएको उल्लेख गर्दै यहाँको समग्र विकासका लागि बेलौरी भन्सार नाका स्तरोन्नति गरी पुनः सञ्चालनका लागि उद्योग मन्त्री भण्डारी मार्फत अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो । महोत्सव फागुन ७ गतेसम्म सञ्चालन गरिने छ । यस अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने सांस्कृतिक समितिका संयोजक यज्ञ कँडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९, १८:५२:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/economy-commerce/4478
सुदूरपश्चिमका सबै छोटी भन्सार कार्यालयहरू बन्द (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/social/economy-commerce/4438
बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को व्याजका विरुद्ध कञ्चनपुरका व्यवसायीहरू समेत आन्दोलित
https://www.nepalbodh.com/social/economy-commerce/4427
अवैध सामान बरामद गरी सशस्त्र प्रहरीले गर्‍यो पाँच दिनमा ८ लाख ७० हजार बढी राजश्व सङ्कलन
https://www.nepalbodh.com/social/economy-commerce/4425
कस्तो बन्दै छ दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह ? (भिडियो रिपोर्ट)
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP