Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • शिव शिखर विरुद्ध डडेलधुरामा ६८० उजुरी
शिव शिखर विरुद्ध डडेलधुरामा ६८० उजुरी
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
मंगलबार, जेठ ९, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

तर्कराज भट्ट, डडेलधुरा, ०९ जेठ । डडेलधुरा स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजात सहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगेका छन् । सहकारीले बचतकर्तालाई ठगेको, रकम फिर्ता नगरेको लगायतको जाहेरी सहित बचतकर्ताहरू जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी भएको, रकम फिर्ता नभएको, रकम हिनामिना लगायतको विषयमा जाहेरी दरखास्त पेस गर्न बचतकर्ताका लागि गत बिहीबार सार्वजनिक सूचना जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले आज (मंगलबार) सम्म ६ सय ८० बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात सहित जाहेरी बुझाएको जानकारी दिनुभयो । ‘जिल्ला प्रहरी कार्यालयमा आज (मंगलबार) बेलुकीसम्म आएका ६ सय ८० जना बचतकर्ताको कागजातको आधारमा १२ करोड ७४ लाख रुपैयाँ फिर्ता नपाएको जाहेरी परेको छ ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार सङ्कलित कागजातका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउने छ । शिव शिखर बहुउद्देश्यीय सहकारीको डडेलधुरा शाखाबाट मात्रै ४० करोड बढी रुपैयाँ निक्षेप सङ्कलन गरेको पाइएको छ । यस सहकारीमा डडेलधुरामा मात्रै झण्डै ६ हजार बचतकर्ता रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०, २२:५४:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/cooperative/4380
उदयदेवको हाजिरीजवाफ प्रतियोगिता : उग्रतारा प्रथम, विज्डम द्वितीय र शान्ति मावि तृतीय
https://www.nepalbodh.com/others/cooperative/4357
साना किसान कृषि सहकारी संस्था लिमिटेड (लक्ष्मीपुर–श्रीपुर) को तेस्रो वार्षिक साधारण सभा
https://www.nepalbodh.com/others/cooperative/4023
नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान तथा बधाई ज्ञापन
https://www.nepalbodh.com/others/cooperative/3831
साना किसान कृषि सहकारी संस्था लिमिटेड दैजीको रजत जयन्ती
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP