हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ कार्तिक । कार्तिक कृष्ण औँसीका दिन मंगलबार अपराह्न ४ः५२ बजे स्पर्श गरेको सूर्य ग्रहण ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे समाप्त भयो । ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त भएको) सूर्य ग्रहणको दृश्य पश्चिम नेपालको कञ्चनपुर स्थित महाकाली पारीको दोधाराचाँदनीबाट यस्तो देखियो ।
तस्बिर : भूपेन्द्र ओली, दोधाराचाँदनी कञ्चनपुर ।