Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • बेलौरीमा 'सहयोगी हात, सहयोगी मुस्कान'
बेलौरीमा 'सहयोगी हात, सहयोगी मुस्कान'
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
बुधबार, फागुन २४, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा 'सहयोगी हात, सहयोगी मुस्कान' नामक संस्था स्थापना गरिएको छ । बुधबार समाजमा सेवा पुर्‍याउने उद्देश्यका साथ बेलौरी नगरपालिका भित्र बसोबास गर्दै आइरहेका केही सक्रिय युवाहरूको समूहले बेलौरीमा 'सहयोगी हात, सहयोगी मुस्कान' नामक गैर नाफामूलक संस्था स्थापना गरेको हो ।

भेलामा उपस्थित मध्ये ज्येष्ठताको आधारमा लेखापढी व्यवसायी तारा बिष्टको अध्यक्षतामा बसेको भेलाले १७ सदस्यीय कार्यसमिति, ४ सदस्यीय सल्लाहकार समिति, १ जना कानुनी सल्लाहकार र ७ जना प्रेस सल्लाहकार चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा सुरेश कुमार बडायक,  उपाध्यक्षमा धर्मेन्द्र गिरी, भेषराज चौधरी र आइ.जङ्ग.कुँवर, सचिवमा शिशिर चापागाईँ, सहसचिवमा राजेन्द्र चन्द, कोषाध्यक्षमा उर्मिला चौधरी तथा सदस्यहरूमा रामसिंह बुडाल, मनोज चन्द, प्रविन कुँवर, लक्ष्मण सिंह साउँद, माधव ढकाल, वासु देव क्षेत्री, उपजङ्ग शाह, मञ्जु सुनार, नरेन्द्र सिंह नगारी र कनैया रानालाई चयन गरिएको छ ।

त्यस्तै लक्ष्मण सिंह दियाल, सुरज श्रेष्ठ, प्रेम सिंह थापा र विजयालक्ष्मी श्रेष्ठलाई सल्लाहकार समितिमा तथा कानुनी सल्लाहकारको रूपमा तारा बिष्टलाई चयन गरिएको छ । बेलौरीमा क्रियाशील सबै पत्रकारहरूलाई प्रेस सल्लाहकारको रूपमा हेरिएको छ । संस्थाले आगामी दिनहरूमा समाजमा घटिरहेका विकृत र विसङ्गति विरुद्ध आवाज उठाउने, भवितव्य घटनाहरूमा सहयोग गर्ने लगायतका कार्य गर्ने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९, २३:५०:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4485
नवरात्रा र बिसुकाे मुखैमा काम खोज्दै भारत जानेको लर्को (भिडियो सहित)
https://www.nepalbodh.com/others/lifestyle/4468
पुनर्वासमा रानाथारुकाे चराई महोत्सव तथा होरी बिदाइ कार्यक्रम
https://www.nepalbodh.com/others/lifestyle/4452
कञ्चनपुरमा पनि विविध कार्यक्रम गरी मनाइयो ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस
https://www.nepalbodh.com/others/lifestyle/4451
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शान्ति पुनर्स्थापना गृहको सचेतनामूलक कार्यक्रम
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP