Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • टिकटाक स्टार अंशु वर्माद्वारा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग
टिकटाक स्टार अंशु वर्माद्वारा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग
Ishan Memorial Hospital Adv
64x64
मंगलबार, पुस ६, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

कञ्चनपुर । पछिल्लो समय टिकटाकमा चर्चित कञ्चनपुरका अंशु वर्मा निरन्तर सामाजिक कार्यमा सक्रिय छन् । जहाँ दिन दुःखी; त्यहाँ हाम्रो टिम भन्ने नाराका साथ वर्मा सामाजिक कार्यमा लागिपरेका छन् । सोही अभियान अन्तर्गत टिकटाक स्टार बर्माले मंगलबार कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महिला तथा वृद्ध सेवा केन्द्रमा सहयोग गरेका हुन् । उनले टिकटाक लाइभमार्फत भएको आम्दानीबाट सेवा केन्द्रमा सहयोग गरेको बताएका छन् । 

उनले केन्द्रलाई ६ पेटी चाउचाउ, २ दर्जन बिस्कुट, मिठाइ र फलफूल वितरण गरेका छन् । आफ्नो आम्दानीबाट असहायलाई सहयोग गर्ने उद्देश्यका साथ खाद्यान्न सहयोग गरिएको बर्माले बताए । बेला–बेलामा विभिन्न सामाजिक कार्य गर्दै आएका वर्माले यसअघि अनाथालय, वृद्ध सेवा केन्द्र र बाढी पीडितलाई पनि सहयोग गरेको थिए ।

आर्थिक अवस्था कमजोर भएका, समस्यामा परेका व्यक्तिलाई निरन्तर रूपमा सहयोग गर्दै आएका छौँ’ उनले भने, 'असहायलाई सहयोग गर्दा उहाँको दैनिकी सहज हुन सक्छ, सबैले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ ।’ सहयोग कार्यक्रममा  अंशु वर्मा,वासुदेव भट्ट, नवीन भट्ट, गायत्री भट्ट (गीत), अमन सिंह, महेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८, २०:५३:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/motivational-context/3752
कञ्चनपुरका टिकटाक स्टार अंशु बर्माद्वारा सेफ हाउसलाई खाद्यान्न सहयोग
https://www.nepalbodh.com/others/motivational-context/3750
११ वर्षकै उमेरमा मेची-महाकाली साइकल यात्रा गर्दै कञ्चनपुरका रमित भट्ट
https://www.nepalbodh.com/others/motivational-context/3744
टिकटाककर्मी अंशु बर्मा र साथीहरूद्वारा अनाथालयका बालबालिकालाई भोजन
https://www.nepalbodh.com/others/motivational-context/3741
पुनर्वासका पत्रकार जोशीले शैक्षिक सामग्री सहयोग गर्दै मनाए जन्मोत्सव
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP