Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • प्रविधिको प्रयोग गर्दै युट्युब मार्फत वैकल्पिक शिक्षण : धर्मानन्द जोशी
प्रविधिको प्रयोग गर्दै युट्युब मार्फत वैकल्पिक शिक्षण : धर्मानन्द जोशी
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
शनिबार, जेठ ८, २०७८ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

नेपाल लगायत विश्वका अधिकांश देशहरूमा महामारीका रूपमा फैलिएको कोभिड १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले देशभरका शिक्षण संस्थाहरूमा भौतिक उपस्थितिमा गरिने अध्ययन अध्यापन कार्य स्थगित गरेको छ । यस परिस्थितिमा वैकल्पिक शिक्षण विधिको प्रयोगले ठूलो सहयोगी भूमिका निर्वाह गर्दछ । यसै सन्दर्भमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ५ मा बसोबास गर्ने, हाल ज्ञान बाटिका मावि सुडामा शिक्षण गर्दै आएका शिक्षक धर्मानन्द जोशीले विद्यालयहरू बन्द भएको अवस्थामा प्रविधिको प्रयोग गर्दै शिक्षण कार्यलाई निरन्तरता दिएका छन् । लामो समयसम्म शिक्षण क्षेत्रमा भएको नोक्सानीलाई मध्यनजर गरेर जोशीले प्रविधिको प्रयोग गर्दै युट्युब मार्फत विद्यार्थीहरूको लागि नयाँ टिप्स, नयाँ विधि मार्फत हरेक दिन कक्षा ८,९ र १० को गणित र ऐच्छिक गणित विषयको पढाइ सञ्चालन गरेका छन् । 

उनी भन्छन्, " गत वर्ष पनि कोभिडको कारणले गर्दा लामो समयसम्म स्कुलहरू बन्द भए, त्यो बेला नि अनलाइन कक्षा सञ्चालन भएका थिए । त्यो सबै विद्यार्थीका लागि प्रभावकारी भएन, धेरै जसो विद्यार्थीको आर्थिक अवस्था कमजोर, सबैसँग फोनको व्यवस्था नहुनु, पढाएको बेला नेटले काम नगर्नु, शिक्षकले बोलेको विद्यार्थीसम्म पुग्न नसक्नु जस्ता थुप्रै समस्याहरू थिए । ती समस्याहरूलाई मध्यनजर गर्दै नयाँ प्रविधिका साथमा पढाउन थाले युट्युब च्यानलबाट । विद्यार्थीले यो प्रविधिसँग जोडिन युट्युबमा गई DN Education for all सर्च गरेर हेर्न सक्छन् । एकचोटी like, share र subscribe गर्ने बित्तिकै दैनिक upload भएको भिडियोहरू प्राप्त गर्न सकिन्छ । विद्यार्थीहरूलाई समय मिलेको बेला सजिलैसँग हेर्न सक्छन् । यी भिडियोहरूमा श्रव्य र दृश्य सामग्रीको प्रयोग गरिएको हुनाले विद्यार्थीहरूले सजिलै बुझ्न सक्छन् । नबुझिएको ठाउँमा comment गरी सोध्न सकिन्छ । पछिल्लो समयमा यो विधि धेरै नै प्रभावकारी मानिएको हुनाले सम्पूर्ण अग्रज अभिभावक ज्यूलाई आफ्ना नानीबाबुलाई यो प्रविधिसँग जोडिन आग्रह गर्दछु । "

 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८, १६:३३:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/science-technology/4409
विश्व रेडियो दिवस
https://www.nepalbodh.com/others/science-technology/4287
फेक अकाउन्टलाई कडाइका साथ कारबाही गरिने
https://www.nepalbodh.com/others/science-technology/4263
सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगकाे जोड
https://www.nepalbodh.com/others/science-technology/3631
के हो टेलिकमको नमस्ते पे सेवा ?
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP