Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • सबैले आआफ्नो जिम्मेवारी र दायित्व बोध गरी कार्य गरौँ : सांसद बिष्ट
सबैले आआफ्नो जिम्मेवारी र दायित्व बोध गरी कार्य गरौँ : सांसद बिष्ट
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
महाकाली बहुमुखी क्याम्पसको ३१औँ वार्षिकोत्सव
64x64
सोमबार, फागुन १५, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ फागुन । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले आआफ्नो जिम्मेवारी र दायित्व बोध गरी कार्य गर्न सबैलाई अनुरोध गर्नु भएको छ । कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको ३१औँ वार्षिकोत्सवका अवसरमा सोमबार क्याम्पसमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सांसद बिष्टले यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि सबैले आआफ्नो क्षेत्रबाट इमानदार र कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा जोड दिनुभयो । महाकाली बहुमुखी क्याम्पसले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँले क्याम्पसको गुणस्तर सुधार गर्न र आवश्यक आधारभूत सेवा सुविधाहरूको परिपूर्ति गर्दै स्तरोन्नति गर्न आफ्नो क्षेत्रबाट पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

महाकाली बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले क्याम्पसबाट प्रदान गरिने शिक्षालाई समयानुकूल, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि आधुनिक प्रविधिको प्रयोग गर्न सफल भएको उल्लेख्य गर्नुभयो । उहाँले महाकाली बहुमुखी क्याम्पसलाई उच्च शिक्षाको मुख्य केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ केन्द्रित भएको र हालैबाट स्नातकोत्तर तहको पठनपाठन सुरुवात गर्न गइरहेको बताउनुभयो । महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज जोशीले वार्षिक प्रगति र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

  

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९, २२:३४:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/education/4464
पूर्णिमा आधारभूत विद्यालय बल्मीमा गणित पार्क
https://www.nepalbodh.com/social/education/4443
गुणस्तरीय शिक्षाको विकासका लागि पढाइ मेला
https://www.nepalbodh.com/social/education/4430
शुक्लाफाँटामा विद्यार्थीलाई अतिरिक्त कक्षा; एसइईमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य
https://www.nepalbodh.com/social/education/4402
दलित विद्यार्थी साझा मञ्चद्वारा सुदूरपश्चिम विश्वविद्यालयलाई ज्ञापन पत्र पेस
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP