Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
संघीय सरकार
  • Home
  • News
  • नेपाल सरकारका निर्णयहरू
नेपाल सरकारका निर्णयहरू
Ishan Memorial Hospital Adv
64x64
मंगलबार, जेठ २४, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

केशव ढुङ्गाना, काठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाँणले परीक्षणका रूपमा लागु भएको दुई दिन सार्वजनिक बिदा दिने निर्णय असार १ गतेदेखि लागु हुने गरी खारेज गरेको जानकारी दिनुभयो । मन्त्री खाँणले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदा शिक्षण संस्था, अस्पताल लगायतको सेवा प्रवाहमा समस्या देखिएको हुनाले निर्णय फिर्ता लिएको बताउनुभयो ।

बैठकले विश्व बैङ्कबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर अर्थात् करिब १२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । यसै गरी बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६, सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले हातहतियार खरखजाना एघारौँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने तथा मानव अङ्ग प्रत्यारोपण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले प्रहरी नायव महानिरीक्षकहरू उत्तम राज सुवेदी, अरुण कुमार बिसी, दिनेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने, सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदमा शरदविक्रम राणालाई नियुक्त गर्ने, नेपाल वायु सेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने लगायतका निर्णयहरू गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९, २३:०३:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/federal-government/4081
बजार अनुगमनलाई प्रभावकारी बनाइने ः मन्त्री बडू
https://www.nepalbodh.com/federal-government/4035
सङ्घीय संसद्मा बजेट प्रस्तुत
https://www.nepalbodh.com/federal-government/4031
शनिबार आर्थिक सर्वेक्षण, आइतबार बजेट
https://www.nepalbodh.com/federal-government/3987
मंगलबार सार्वजनिक बिदा
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP