Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • “महिला हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार”
“महिला हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार”
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
२५० वटा सार्वजनिक सवारी साधनहरूमा स्टिकर टाँस गरी पर्चा पम्प्लेटहरू वितरण
64x64
बुधबार, साउन २०, २०७८ NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग, कञ्चनपुर, २० साउन । महिला तथा बालबालिका विरुद्ध बढ्दो हिंसा, दुर्व्यवहार तथा यौनजन्य अपराध नियन्त्रणका लागि कञ्चनपुरमा स्टिकर टाँस गरी पर्चा पम्प्लेटहरू वितरण गरिएको छ । सुरक्षित चेली अभियान अन्तर्गत  करीब २५० वटा सार्वजनिक सवारी साधनहरूमा महिला तथा बालबालिकाहरू माथि हुने अपराधका विरुद्ध “महिला हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नारा सहितका स्टिकर टाँस गरी पर्चा पम्प्लेटहरू वितरण गरिएको बताइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजना र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महेन्द्रनगर एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको सहकार्यमा मंगलबार महेन्द्रनगरमा कार्यक्रम गरिएको हो ।

 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८, ०७:१६:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/featured-photo/4269
पश्चिम नेपालबाट यस्तो देखियो ग्रस्तास्त खण्डग्रास सूर्य ग्रहण (फोटो फिचर)
https://www.nepalbodh.com/others/featured-photo/4218
संविधान दिवसका अवसरमा बेलौरीमा दीपावली (फोटो फिचर)
https://www.nepalbodh.com/others/featured-photo/3763
टिकापुरका बाढी प्रभावित १३० घरधुरीलाई खाद्यान्न वितरण
https://www.nepalbodh.com/others/featured-photo/3676
घटाल मन्दिर : संरक्षण, प्रवर्धन र प्रचारप्रसारको पर्खाइमा
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP