Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री वितरण
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री वितरण
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
युवा सङ्गठनले अन्य अतिविपन्न परिवार पहिचान गरी राहत वितरण समेत गर्दै
64x64
बुधबार, जेठ १९, २०७८ NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

कञ्चनपुर, १९ जेठ । विवेकशील साझा सद्भाव समूह, डेनमार्कको आर्थिक सहयोगमा युवा सङ्गठन कञ्चनपुरले बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र वेदकोट र समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । अभियानमा पहल गर्नुहुने डेनमार्कमा बस्नुहुने दर्शन चन्द, रोशन खतिवडा, प्राविधिक सहयोग गर्नुहुने प्रभात किरण, अन्तर्राष्ट्रिय समितिका सहसंयोजक एसके श्रेष्ठ, कञ्चनपुरमा सक्रिय नेतृत्व गर्नुहुने नवीन बिष्ट लगायत सम्पूर्ण युवाहरू तथा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति युवा सङ्गठनले आभार व्यक्त गरेको छ । युवा सङ्गठनले सबैको अमूल्य सहयोगको लागि कृतज्ञता समेत ज्ञापन गरेको छ । कञ्चनपुरमा युवा सङ्गठनले अन्य अतिविपन्न परिवार पहिचान गरी राहत वितरण समेत गरिरहेको बताइएको छ । सङ्गठनले सहयोगीदाताहरूबाट समेत सक्दो सहयोगको अपेक्षा गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८, २०:५०:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/motivational-context/3794
टिकटाक स्टार अंशु वर्माद्वारा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग
https://www.nepalbodh.com/others/motivational-context/3752
कञ्चनपुरका टिकटाक स्टार अंशु बर्माद्वारा सेफ हाउसलाई खाद्यान्न सहयोग
https://www.nepalbodh.com/others/motivational-context/3750
११ वर्षकै उमेरमा मेची-महाकाली साइकल यात्रा गर्दै कञ्चनपुरका रमित भट्ट
https://www.nepalbodh.com/others/motivational-context/3744
टिकटाककर्मी अंशु बर्मा र साथीहरूद्वारा अनाथालयका बालबालिकालाई भोजन
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP