Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • सरकार अब त ब्युँझ !
सरकार अब त ब्युँझ !
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
बुधबार, माघ ५, २०७८ NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हिजो मात्र २२ हजार ८२८ जनामा परीक्षण गर्दा १० हजार २५८ पोजेटिभ भयो । यो सानो कुरा हैन । गृह प्रशासन र स्वास्थ्य मन्त्रालयले आदेश र विज्ञप्ति निकालेर बसेका छन् । कहाँ छ, मापदण्ड पालना ? के यही हो स्मार्ट लकडाउन ? यही गतिमा सङ्क्रमण बढ्ने हो भने अकल्पनीय अवस्था आउन सक्छ ।

तसर्थ

१. सरकारी ल्याब र हरेक वडाबाट निःशुल्क पिसिआर परीक्षण गर्ने व्यवस्था होस् ।

२. प्राइभेट अस्पताल तथा ल्याबमा रु. ५०० मा पिसिआर टेस्ट होस् ।

३. एन्टिजेन टेस्टको रेकर्ड र रिपोर्टिङ हुने व्यवस्था लागु होस् ।

४. कनट्र्याक्ट ट्रेसिङ प्रभावकारी होस् ।

५. सङ्क्रमित आइसोलेसनमा बसे नबसेको निगरानी होस् ।

६. सिमानाकामा कडाइ, परीक्षण, क्वारेनटिन र आइसोलेसनको व्यवस्था होस् ।

७. प्रहरी प्रशासनद्वारा जनस्वास्थ्यका मापदण्डको प्रभावकारी अनुगमन होस् ।

८. हरेक स्वास्थ्य संस्था / टोल / क्लब आदिबाट निःशुल्क मास्क वितरण होस् ।

९. हरेक स्वास्थ्य संस्थामा कोभिडका बिरामीको निःशुल्क उपचारको लागि औषधि उपकरण तम्तयार होस् ।

१०. खोपमा देखिएको ढिलासुस्ती हटोस् । हरेक स्वास्थ्य संस्था र स्कुलमा खोप केन्द्र राखेर दिनमा १० लाख जनालाई खोप दिने व्यवस्था होस् ।

११. स्थानीय निकाय र प्रदेश सरकारको सक्रियता बढोस् ।

१२. आम नागरिक, व्यवसायी तथा देशकै अर्थतन्त्रको लागि लकडाउनमा नजाने प्रत्याभूति होस् ।

पहिलो र दोस्रो लहरमा तमाम कमजोरीका बाबजुद परीक्षण वडा वडाबाट गरिएको थियो, कनट्र्याक्ट ट्रेसिङ हुन्थ्यो, अहिलेभन्दा मापदण्डको अनुगमन हुन्थ्यो, क्वारेनटिन / आइसोलेसन केन्द्र सबैतिर थिए । के हामी हरेक क्षेत्रमा झन् पछि झन् ओह्रालो लाग्दै गएको हो ? सरकारको नागरिकप्रतिको दायित्व हराउँदै गएको हो ?

*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्यबिज्ञ तथा शोधकर्ता हुन् ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८, १२:२३:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/perspective/4618
धत् ! कस्तो देशमा जन्मिए छु ... 🤦‍♂️
https://www.nepalbodh.com/others/perspective/4200
पूर्वी नेपाल तथा भारत भ्रमणका केही स्मरणहरू
https://www.nepalbodh.com/others/perspective/3761
"बाउको नाक" "मेरो चस्मा" 
https://www.nepalbodh.com/others/perspective/3574
नैनीतालको मोहकता (भ्रमण - डायरी)
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP