Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • कञ्चनपुर क्षेत्र नम्बर २ का ७ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना
कञ्चनपुर क्षेत्र नम्बर २ का ७ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना
Ishan Memorial Hospital Adv
बैजनाथ मावि कसरौलमा स्थापित प्रयोगशालाको सांसद धामीद्वारा उद्घाटन
64x64
शुक्रबार, पुस ३, २०७७ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ पुस । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का ७ वटा सामुदायिक विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । आर्थिक वर्ष २०७५।०७६ को बजेट मार्फत प्रत्येक संघीय निर्वाचन क्षेत्रका ६-६ वटा सामुदायिक विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नीति तथा योजना अन्तर्गत प्रतिनिधि सभा सदस्य नर बहादुर धामीको सिफारिसमा कञ्चनपुर क्षेत्र नम्बर २ का ७ वटा विद्यालयहरूमा प्रयोगशाला स्थापना गरिएको हो ।

कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत वेदकोट नगरपालिकाका २, शुक्लाफाँटा नगरपालिकाका ३ र कृष्णपुर नगरपालिकाका २ वटा सामुदायिक विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले बताउनु भयो । ती मध्ये शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ कसरौल स्थित बैजनाथ माध्यमिक विद्यालयमा शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुभएको छ । उहाँका अनुसार, प्रत्येक प्रयोगशालामा २४ थान कम्प्युटर सहित प्रिन्टर, प्रोजेक्टर र सिसिटिभि क्यामेरा समेत जडान गरिएको छ ।

NULL
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७, १७:१२:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/science-technology/3631
के हो टेलिकमको नमस्ते पे सेवा ?
https://www.nepalbodh.com/others/science-technology/3508
अस्वाभाविक रूपमा विद्युत् कटौती हुन थालेपछि अनेरास्ववियुको ध्यानाकर्षण
https://www.nepalbodh.com/others/science-technology/3461
गोदावरी एफ.एम. ११ औँ वर्षमा प्रवेश
https://www.nepalbodh.com/others/science-technology/3443
पश्चिम नेपालको तराईका जिल्लाहरूमा विशेष प्रकारको हवाईजहाज मार्फत लाइडार सर्भे जारी
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP