Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनीकाे बाँकेमा एक हप्ता विद्युत् सेवा अनियमित हुने
सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनीकाे बाँकेमा एक हप्ता विद्युत् सेवा अनियमित हुने
Mahotsav @ Belauri
ADV @ NB Media Network
कञ्चनपुरको आधा भूभागमा शनिबार दिनभर विद्युत् सेवा अवरुद्ध रहने
64x64
शुक्रबार, पुस ८, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ पुस । सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनीकाे बाँकेमा एक हप्ता विद्युत् सेवा अनियमित हुने भएको छ । अत्तरिया ग्रिड शाखा अन्तर्गत स्याउले-अत्तरिया १३२ के.भी. प्रसारण लाइनको नयाँ स्थानान्तरण गरिएको टावर नम्बर ३७७ मा कन्डक्टर र ओपिजिडब्ल्यु स्ट्रिङिङ तथा टावर नम्बर ३४६ मा टावर विघटन, पुनः निर्माण र कन्डक्टर विश्राम लगायतका कार्य हुने भएकोले पुस ९ गतेदेखि १५ गतेसम्म विद्युत् सेवा अनियमित हुन सक्ने नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाका प्रमुख रेवत कुमार चौधरीले जानकारी दिनुभएको छ । 

त्यस्तै, कञ्चनपुर जिल्लाका आधा भूभागमा शनिबार दिनभर विद्युत् सेवा अवरुद्ध हुने बताइएको छ । लालपुर-कलुवापुर-बेलौरी ३३ के.भी. लाइन अपग्रेड कार्य समाप्त भएसँगै नयाँ लाइनको परीक्षण र सञ्चालनका लागि कलुवापुर सबस्टेसनमा फिडर निर्माण, मिटरिङ युनिट जडान लगायत अन्तिम चरणमा रहेका कार्य सम्पन्न गर्नुपर्ने भएकोले त्यस अन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर १ पुरै र क्षेत्र नम्बर २ काे केही भूभागमा शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समयमा विद्युत् सेवा अवरुद्ध रहने नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९, २१:१७:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/development/4329
मन्दिर परिसर घेरबार कार्य अन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्गतर्फ जाली जडान कार्य सम्पन्न
https://www.nepalbodh.com/social/development/4199
सार्वजनिक बाटो कब्जा गरी बनाइएका संरचना हटाउन नगरपालिकालाई ज्ञापन पत्र
https://www.nepalbodh.com/social/development/4192
बन्तरियाको सडकमा ठूलो भ्वाङ
https://www.nepalbodh.com/social/development/4176
कञ्चनपुर क्षेत्र नम्बर १ मा एकै दिन प्रदेश सरकारका विभिन्न ६ वटा योजनाको शिलान्यास
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP