Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • महाकाली साहित्य सङ्गमको १३ औँ महाधिवेशन सम्पन्न
महाकाली साहित्य सङ्गमको १३ औँ महाधिवेशन सम्पन्न
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
१४ सदस्यीय कार्यसमिति निर्विरोध चयन
64x64
शुक्रबार, पुस १६, २०७८ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

कञ्चनपुर, १६ पुस । महाकाली साहित्य सङ्गमको १३ औँ महाधिवेशन सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाको सभा हलमा सङ्गमका अध्यक्ष हरिश प्रसाद जोशीको अध्यक्षता तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको प्रमुख आतिथ्यमा बिहीबार महाधिवेशन सम्पन्न भएको हो । उक्त समारोहमा पूर्व अध्यक्ष वीर बहादुर चन्द लगायतका वक्ताहरूले सम्बोधन गर्नु भएको थियो । सङ्गमको प्रगति प्रतिवेदन महासचिव भवानी चन्दले पेश गर्नु भएको थियो भने र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी प्रसाद भट्टले पेश गर्नु भएको थियो । महाधिवेशनमा नास्टका प्रमुख, आजीवन तथा साधारण सदस्यहरू एवं साहित्यकारहरूको समेत उपस्थिति रहेको बताइएको छ । सङ्गमका अध्यक्ष हरिश प्रसाद जोशीले समग्र गतिविधि प्रकाश पार्नु भएको थियो ।

पञ्चम राज भट्टको संयोजकत्वमा गठित निर्वाचन मण्डलले १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । निर्वाचन मण्डलका अनुसार सङ्गमको अध्यक्षमा हरिश प्रसाद जोशी, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सिंह रावल, महिला उपाध्यक्षमा सरिता पन्थी, महासचिवमा भवानी चन्द, सचिवमा उत्तम बिष्ट र वंशीधर जोशी, कोषाध्यक्षमा लक्ष्मी प्रसाद भट्ट चयन हुनु भएको छ । सदस्यहरूमा गीता आउजी, सिता पुजारा, हजारी पुजारा, अमित प्रसाद भट्ट, गौरी प्रसाद जोशी, डम्बर शर्मा बडु र अम्बा दत्त जोशी चयन हुनुभएको छ । त्यस्तै अर्जुन सिंह नेगीलाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । सङ्गमको नयाँ कार्यसमितिको पहिलो बैठक भने यही पुस १७ गते बस्ने बताइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८, ०९:३७:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/literature/3728
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्म जयन्ती
https://www.nepalbodh.com/others/literature/3664
साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण
https://www.nepalbodh.com/others/literature/1063
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती
https://www.nepalbodh.com/others/literature/956
झ्यालका पर्दाहरु : कविता
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP