Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • शुक्लाफाँटाको कृषि विकास शाखाले के के गरिरहेको छ ?
शुक्लाफाँटाको कृषि विकास शाखाले के के गरिरहेको छ ?
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
शुक्रबार, फागुन १९, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

कार्तिक मसान्तभित्र कृषक समूह दर्ता गरायौँ । त्यसपछि गहुँको बिउ वितरण ग¥यौँ। हिउँदे तरकारीको बिउ वितरण गरेका थियौँ। सङ्घीय सरकार अन्तर्गत गहुँ उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेका छौँ। शुक्लाफाँटाका ५ वडामा त्यो कार्यक्रम सञ्चालित छ । ५० प्रतिशत अनुदानमा च्याउको बिउ वितरण गरेका छौँ । सङ्घीय सरकारको पकेट कार्यक्रम अन्तर्गत वडा नं. ६ मा काम भइरहेको छ ।

२ महिनाभित्रै उच्च प्रविधिबाट बाह्रै महिना च्याउ उत्पादन गर्ने फर्म हुन्छ । बाली संरक्षण कार्यक्रम अन्तर्गत किसानहरूलाई निःशुल्क विषादी वितरण गरेका छौँ। अहिले पनि विषादी छ । किसानलाई आवश्यकता परेका बेला विषादी उपलब्ध गराउँदै आएका छौँ। बगर खेती गर्ने किसानहरूलाई पनि बिउ वितरण गरेका छौँ। उनीहरूलाई लौका, काँक्रा, फर्सी दिएका छौँ । हिउँदे तरकारी र प्याजको बिउ पनि वितरण गरेका छौँ। शुक्लाफाँटामा मकै उत्पादनको सम्भावना छ । विगतमा त्यसमा बजेट थिएन । यस पटक बजेट भएकोले मकैको बिउ वितरण गरिरहेका छौँ ।

धान पकेट र साना सिँचाइको कार्यक्रम छ । त्यसका लागि सूचना प्रकाशित गरिसकेका छौँ । दुई गाउँ एक प्राविधिक नीति अनुसार त्यसको सूचना गरेका छौँ । त्यसका ८३ निवेदन परेका छन्। त्यो प्रक्रिया अगाडि बढेको छ । आलु र मकै पकेट भनेर सूचना प्रकाशित गरेका थियौँ। त्यसमा दुई निवेदन मात्रै परेका थिए । अनुगमन गर्दा खासै राम्रो देखिएन । पुनः सूचना प्रकाशित गर्दा एउटा निवेदन परेको छ। त्यसको अनुगमन गर्छाैँ । अनुगमन गर्दा व्यावसायिक जस्तो लाग्यो भने उक्त समूहलाई त्यो कार्यक्रम दिन्छौँ । धानको बिउ सूचना जारी गर्छौ । त्यसपछि उत्पादन सामाग्री भनेर स्प्रे ट्याङ्की, हजारी, सिल्पिङ प्लास्टिकलगायतका सामाग्री वितरणका लागि सूचना जारी गरेर वितरण गर्छौ ।

हामीले किसानको आवश्यकतालाई आधारमा कार्यक्रम बनाउने हो । त्यही अनुसार काम हुन्छ । अनुदानलाई सदुपयोग गराउने हाम्रो उद्देश्य हो । त्यसका लागि अनुगमन गर्छौ। कृषि प्रोफाइल बनाउने हाम्रो लक्ष्य छ । जिपिएसबाटै कृषिको सम्भावना हेर्न सकिने गरी काम गर्ने योजना छ । प्रत्येक वडाको कृषि प्रोफाइल बनाउँछौँ । माटोको अवस्था के छ भनेर त्यसबाट जानकारी हुन्छ । त्यही अनुसार कार्यक्रम गर्न सहज हुन्छ । प्रत्येक वडामा माटो शिविर चलाउँछौँ । किसानले लिएको नमुनाबाट माटो परीक्षण गर्ने योजना छ । 

(कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९, १०:५१:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/agriculture/4384
उखु खेती विस्तार र प्रवर्धनका लागि बहुसरोकारवाला पक्षबिच कार्यशाला गोष्ठी
https://www.nepalbodh.com/social/agriculture/4368
तोरी खेतीमा किसानहरूको आकर्षण बढ्दै (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/social/agriculture/4367
उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
https://www.nepalbodh.com/social/agriculture/4340
पुनर्वासका किसान वन्यजन्तुबाट पीडित; बाली जोगाउन स्थानीय तहको पहल शून्य
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP