Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
खास खबर
  • Home
  • News
  • सशस्त्र प्रहरीद्वारा भारतीय सीमा नजिक हेल्प डेस्क स्थापना
सशस्त्र प्रहरीद्वारा भारतीय सीमा नजिक हेल्प डेस्क स्थापना
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
मंगलबार, पुस १९, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ पुस । कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरी भन्सार कार्यालय नजिक सशस्त्र प्रहरी बोर्डर आउट पाेष्ट बेलौरीले कोरोना भाइरसको नयाँ भेरिअन्ट नियन्त्रण गर्न हेल्प डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको नयाँ सङ्क्रमणबारे सतर्कता अपनाउन र सीमा क्षेत्रबाट हुने आवागमनमा सहज वातावरण तयार गर्न मंगलबार दिउँसो बेलौरी भन्सार कार्यालय नजिक हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पाेष्ट बेलौरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गोकर्ण भट्टराईले जानकारी दिनुभयो ।

कोरोना भाइरसको नयाँ भेरिअन्ट नियन्त्रण गर्न आवश्यकता अनुसार हेल्थ डेस्क स्थापना गर्ने र सीमामा कडाइ गरिने उहाँको भनाइ छ । हाललाई भने सीमा क्षेत्रमा आवागमन यथावत् नै रहेको छ । छिमेकी मुलुकहरूमा कोरोनाको नयाँ भेरिअन्टकाे प्रभाव बढ्दै गएकोले नेपाल सरकारले पनि समयमै सतर्कता अपनाउन सम्बन्धित निकायहरूलाई निर्देशन गरेको छ । गत वर्ष पनि कोरोना महामारी बढेको समयमा सशस्त्र प्रहरीले बेलौरीका दर्जन बढी सीमा क्षेत्रमा अस्थायी क्याम्प सञ्चालन गरेको थियो । बेलौरी नगरपालिकासँग समन्वय गरी सञ्चालित उक्त हेल्प डेस्कमा सशस्त्र प्रहरी र शान्ति पुनर्स्थापना गृहको टोलीले आवागमन गर्ने नागरिकहरूलाई सहायता गर्ने जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९, १९:०१:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/special-news/4395
लागु औषध सहित शुक्रबार मात्रै तीन जना पक्राउ
https://www.nepalbodh.com/special-news/4393
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
https://www.nepalbodh.com/special-news/4392
लागु औषध सहित तीन जना पक्राउ
https://www.nepalbodh.com/special-news/4389
मोटरसाइकलको ठक्करबाट घाइते चौधरीको मृत्यु
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP