Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • रानाथारु समुदायले यसरी मनाउँछन् होरी (भिडियो रिपोर्ट)
रानाथारु समुदायले यसरी मनाउँछन् होरी (भिडियो रिपोर्ट)
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
मंगलबार, फागुन २३, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर । तराई र भित्री मधेसका जिल्लामा मंगलबार होली पर्व धूमधामका साथ मनाइएको छ । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा मात्रै बसोबास गर्ने राना थारु समुदायले भने एक महिनाभन्दा लामो अवधिसम्म मौलिक रूपमा होरी पर्व मनाउने गर्छन् ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा मात्रै स्थायी बसोबास गर्दै आएका रानाथारु समुदायको सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्व हो होरी । रानाथारु समुदायले माघ शुक्ल पूर्णिमाको दिनमा होरी राखी फागुन पूर्णिमामा जलाउने र त्यसको भोलिपल्ट टीका लगाई आठौँ दिन खख्डेहरा मनाउने नेपाल राना थारु समाज कञ्चनपुरका उपाध्यक्ष मनोहर रानाको भनाइ छ ।

अहिले रानाथारु समुदायमा होरीको रौनक उत्कर्षमा पुगेको देख्न पाइन्छ । फागुन पूर्णिमामा जलाइएको होरीको क्षारको टीका भोलिपल्ट लगाई त्यसै दिनदेखि आठ दिनसम्म आफ्नै मौलिकताका साथ होरी खेल्ने गरिन्छ । होरी रङको पर्व मात्र नभएर रानाथारु समुदायको पहिचान र इतिहास बोकेको चाड हो । होरीले एकापसमा अपनत्व र भाइचारा ल्याई विभेदरहित समाज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रानाथारु समुदायले होरीको अन्तिम दिनका रूपमा खख्डेहरा मनाउने गर्दछन् । खख्डेहरा मनाउने दिन सुदूरपश्चिम सरकारले कञ्चनपुर र कैलालीमा सार्वजनिक बिदा दिने गरेको छ । रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व होरीको रौनक जति पहिले थियो, त्यो भने अहिले देखिँदैन । यस्ता पर्वलाई सभ्य र भव्य तरिकाले मनाउनको लागि पुरानो पिँढीबाट नयाँ पुस्ताले संस्कृति अनुसरण गर्न आवश्यक छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९, २३:५८:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/culture/4477
रानाथारु समुदायमा चैत की चराइँ (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/others/culture/4463
लालझाडीमा खखडेहरा महोत्सव
https://www.nepalbodh.com/others/culture/4447
रानाथारु समुदायमा होरीको रौनक; बेलौरीमा मनाइयो होरी मिलन कार्यक्रम
https://www.nepalbodh.com/others/culture/4434
लालझाडीमा खखडेहरा महोत्सव आयोजना गरिने
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP