Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • कैलाली ट्राफिक प्रहरी : ७ सय ६३ जना चालकलाई सचेतनामूलक प्रशिक्षण
कैलाली ट्राफिक प्रहरी : ७ सय ६३ जना चालकलाई सचेतनामूलक प्रशिक्षण
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
शुक्रबार, वैशाख २९, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

तीव्र सहरीकरण, सवारी साधनको उच्च चापका कारण सवारी दुर्घटना बढिरहेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । सवारी साधन दुर्घटना न्यूनीकरण गर्नका लागि कैलाली ट्राफिक प्रहरीले चालकलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको हो । तोकिएको काम कर्तव्यका साथसाथै सवारी दुर्घटना न्यूनीकरणका लागि हरेक शुक्रबार चालक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

नेपाल प्रहरी भित्रका चर्चित प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्र जोहारीले कैलाली ट्राफिकको जिम्मा सम्हालेपछि चालक सचेतना कार्यक्रम अघि बढाउनु भएको हो । राजमार्ग, सडक, बजार एवं उच्च सवारी साधनको भिडभाड हुने क्षेत्रमा ठेली लगेर जरिवाना काट्नु भन्दा चालकलाई समयमै सचेत गराउँदा सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम प्रभावकारी हुने भन्दै कैलाली ट्राफिक प्रहरीले हरेक शुक्रबार चालक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । हालसम्म ७ सय ६३ जना चालकलाई सचेतनामूलक प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले सामान्य अज्ञानता अनजान, लापरबाहीका कारण अकालमै ज्यान गुमाउनु पर्ने अवस्था हटाउनका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । 

अनुशासन पालना नगर्ने, तीव्र गति, लेन उलङ्घन, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई अभिमुखीकरण गराइन लागेको छ । ट्राफिक नियम पालना नगर्ने चालकलाई समयमै सचेत गराइएसँगै सवारी साधन दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ । यसरी ट्राफिक नियम उलङ्घन गर्ने चालकहरूले समेत कैलाली ट्राफिक प्रहरीको अभियान सह्रानीय भएको बताउनु भएको छ । विगतका ट्राफिक इन्चार्जले चालकसँग बोल्न नरुचाउनेदेखि हप्काउने, धम्काउने, जबरजस्ती जरिवाना गर्ने गरे पनि अहिलेका ट्राफिक इन्चार्जले सौहार्दपूर्ण वातावरणमा दीर्घकालीन रूपमा काम लाग्ने गरी सम्झाई बुझाई गरेर सचेत गराइरहेको उहाँहरूको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०, १३:३२:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4581
इलाका प्रहरी कार्यालय बेलडाँडीद्वारा पूर्व प्रहरीहरूसँग छलफल तथा परिचयात्मक कार्यक्रम
https://www.nepalbodh.com/others/lifestyle/4580
अमेरिका बस्ने समाजसेवी भट्टद्वारा बैतडी समाजलाई सामाजिक कोष निर्माणार्थ एक लाख हस्तान्तरण
https://www.nepalbodh.com/others/lifestyle/4579
आदिवासी जनजाति महासङ्घ बेलौरी नगर परिषद्को चौथो नगर अधिवेशन : चौधरीको अध्यक्षतामा नयाँ समिति
https://www.nepalbodh.com/others/lifestyle/4532
आधारभूत खोज तथा उद्धार सम्बन्धी ४ दिने तालिम र नमुना अभ्यास
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP