Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण
जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
सोमबार, फागुन १, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ फागुन । जलवायु परिवर्तन सम्बन्धी सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरिएको छ । ब्रिटिस काउन्सिलको आर्थिक सहयोग, विकासका लागि युवाको स्थानीय संयोजनमा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले आवासीय व्यवस्थापन सहित धनगढीमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरेको कार्यक्रम संयोजक शैलेश्वरी सिंहले जानकारी दिनुभएको छ । जलवायु परिवर्तन, त्यसबाट परिरहेको असर र न्यूनीकरणका सवालमा ६ दिनसम्म सहभागीहरूलाई प्रशिक्षण दिइएको नेपाल युवा संस्था सञ्जाल (आयोन) का सुदूरपश्चिम फोकल पर्सन तपराज जोशीले बताउनु भयो । माघ २५ गतेदेखि फागुन ०१ गतेसम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा प्रदेशभरबाट २५ जनाको सहभागिता रहेको थियो । सहभागीहरूलाई प्रशिक्षकद्वय आयुश श्रेष्ठ र श्रेया केशीले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षणपछि सहभागीहरूलाई चार समूहमा आबद्ध गरी आआफ्नो क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि कार्य गर्ने जिम्मेवारी समेत दिइने बताइएको छ । सहभागीहरूले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आआफ्नो क्षेत्रबाट अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सोमबार बिहान आयोनका लेखा अधिकृत शालिग्राम तिमिल्सिनाले सहभागीहरूलाई आर्थिक व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएसँगै सहभागीहरूलाई यातायात खर्च प्रदान गरी प्रशिक्षण कार्यक्रम समापन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९, ११:४०:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/environment/4486
अबको दुई महिना : आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम
https://www.nepalbodh.com/social/environment/4330
कञ्चनपुर सहित पश्चिम तराईमा बाक्लो हुस्सु
https://www.nepalbodh.com/social/environment/4295
सुदूरपश्चिममा पुनः भूकम्प
https://www.nepalbodh.com/social/environment/4290
देशभरको मौसम पूर्वानुमान
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP