Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • नेपाल राना थारु समाज कञ्चनपुरद्वारा जनप्रतिनिधिलाई सम्मान तथा बधाई ज्ञापन 
नेपाल राना थारु समाज कञ्चनपुरद्वारा जनप्रतिनिधिलाई सम्मान तथा बधाई ज्ञापन 
Ishan Memorial Hospital Adv
64x64
शनिबार, जेठ २१, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

कञ्चनपुर । नेपाल राना थारु समाज कञ्चनपुरले जिल्लाको नौ वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको छ । समाजले जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ५ मा रहेको श्री कालेश्वर महादेव मन्दिरको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । संस्कृति बचामए, कुरीति हटामए निर्झल समाज बनामए, राना थारु जातिके राज्यमे आरक्षणको व्यवस्था करामए मूल नारा सहित आयोजना गरिएको उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान पत्र सहित खादा ओढाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । 

यस्तै सो अवसरमा भर्रा भल्मन्सा प्रथम सम्मेलनको समेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले राना थारु समाजले गरेको सम्मान प्रति आभार प्रकट गर्दै कञ्चनपुरमा छरिएर बसोबास गर्ने राना थारु  समुदायको धर्म संस्कृति, भाषा, भेषभुषा संरक्षण गर्ने विषयमा आफूहरूले विशेष पहल गर्ने बताएका छन् । नेपाल राना थारु  समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाको सभापतित्वमा भएको कार्यक्रममा राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम राना प्रमुख अतिथि रहनु भएको थियो । समाजका जिल्ला कार्य समिति सदस्य मनोहर रानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सतेन्द्र रानाले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९, १७:३८:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/culture/3925
हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै
https://www.nepalbodh.com/others/culture/3733
यस्तो छ छठ पर्वको व्रत विधि
https://www.nepalbodh.com/others/culture/3731
आज भाइटिका, बिहान ११ः०२ बजे उत्तम साइत
https://www.nepalbodh.com/others/culture/3729
सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना 
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP