Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • चलचित्र 'निलो फूल' प्रदर्शन 
चलचित्र 'निलो फूल' प्रदर्शन 
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
भुईँमा समेत बसेर हेरे दर्शकले चलचित्र
64x64
बुधबार, फागुन १०, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

विकास सिंह महता, कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू माथि हुने भेदभाव सम्बन्धी निर्मित चलचित्र "निलो फुल" प्रदर्शन गरिएको छ । धनगढीमा अवस्थित एसटिएस सिनेमा हलमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू माथि हुने भेदभाव सम्बन्धी चलचित्र "निलो फुल" प्रदर्शन गरिएको हो । 

भुईँमा समेत बसेर चलचित्र हेरेका दर्शकहरूले चलचित्र हेर्दा धेरै कुरा आफूहरूलाई नयाँ समेत लागेको बताएका छन् । समाजमा सकारात्मक सोच निर्माणका लागि पनि ठुलो योगदान रहने प्रतिक्रिया उनीहरूको छ । फिल्मले समाजमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा समलिङ्गी विवाहले भोग्नुपरेका समस्यालाई चित्रण गरेको छ । नेपालका चार वटा जिल्लामा समेत प्रदर्शन गरिसकिएको छ। सामुदायिक सङ्घसंस्था, विश्वविद्यालय, सरकारी निकायले समलिङ्गी विवाह माथि हुने नकारात्मक सोचलाई हटाउनको लागि यो चलचित्रलाई नि:शुल्क उपलब्ध समेत गराइने बताइएको छ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९, १६:४९:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/entertainment/4361
बेलौरी नगरपालिका वडा नम्बर ५ मा माघ मिलन वृहत् सांस्कृतिक कार्यक्रम
https://www.nepalbodh.com/others/entertainment/4345
तेस्राे बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सम्पन्न
https://www.nepalbodh.com/others/entertainment/4339
बेलौरी महोत्सवमा नृत्य प्रतियोगिता : वात्सल्य प्रथम, ब्राइटस्टार द्वितीय र सरस्वती तृतीय
https://www.nepalbodh.com/others/entertainment/4331
कञ्चनपुरको बेलौरीमा ‘कृषि, पर्यटन मेला तथा सांस्कृतिक महोत्सव’ सुरु
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP