Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • बेलौरीमा मनाइयो  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
बेलौरीमा मनाइयो  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
बुधबार, पुस २७, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ पुस । कञ्चनपुरको बेलौरीमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता समितिका अध्यक्ष टेक बहादुर साउदको अध्यक्षतामा बेलौरी बजारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भूतपूर्व सैनिक, विभिन्न जातजाति, समुदाय, विद्यालय लगायतको सहभागितामा झाँकी सहित प्रभात फेरी गरी बुधबार बेलौरी बाल उद्यानमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण, विभिन्न जातजाति, समुदायका एकता झाँकीद्वारा बजार परिक्रमा, विभिन्न विद्यालयका तर्फबाट नृत्य तथा अन्य प्रस्तुतिहरु, केही सारगर्भित र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकतासँग सान्दर्भिक मन्तव्यहरू राखिएको थियो । 

यसैबिच, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा बेलौरीमा रहेको सामुदायिक अस्पताल ईशान मेमोरियल अस्पतालले १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका इच्छुक व्यक्तिहरूको निःशुल्क रक्त समूह परीक्षण शिविर सञ्चालन गरिएको र एक दिनका लागि विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क ओपिडी सेवा तथा अन्य सेवाहरूमा ५० प्रतिशत छुट गरेको छ । दिवसको अवसरमा रक्त समूह परीक्षण शिविरको उद्घाटन गरिएको र केही दिन फरक फरक मितिमा बेलौरी बजार, गोकुलपुर बजार, कलकत्ता बजार, बेलडाँडीको चौवन्नी बजार, लालझाडीको चान्देव र कञ्ज बजार, पुनर्वासको कालिका बजारमा निःशुल्क शिविर सञ्चालन गरिने ईशान मेमोरियल अस्पताल बेलौरीका अध्यक्ष आई जङ्ग कुँवरले जानकारी दिनुभएको छ । कतिपय अवस्थामा रगतको अभाव हुँदा आफ्नो रगत समूह थाहा नभएका कारण धेरैजसो मानिसले चाहेर पनि कसैलाई रगत दान गर्न नसक्ने अवस्था व्याप्त रहेकोले सोही समस्यालाई न्यूनीकरण गर्न रगत समूह परीक्षण शिविर सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९, २०:२७:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4397
कञ्चनपुर-कैलालीमा रानाथारु सूचीकरण दिवस
https://www.nepalbodh.com/others/lifestyle/4388
फिल्मका निर्माण नियन्त्रक मनोजसँग अभिनेत्री तथा मोडल जेबीकाको इन्गेजमेन्ट 
https://www.nepalbodh.com/others/lifestyle/4363
जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकहरूको सम्झनामा बेलौरीमा पनि शोक सभा
https://www.nepalbodh.com/others/lifestyle/4362
कञ्चनपुरमा छाडा पशुचौपाया व्यवस्थापनमा करोडौँ रकम खर्च; तर समस्या भने ज्युँका त्युँ (भिडियाे)
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP