Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकहरूको सम्झनामा बेलौरीमा पनि शोक सभा
जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकहरूको सम्झनामा बेलौरीमा पनि शोक सभा
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
सोमबार, माघ २, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

माधव पौडेल, कञ्चनपुर, ०२ माघ । आइतबार पोखराको सेती नदीको खोचमा भएको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकहरूको सम्झनामा कञ्चनपुरको बेलौरीमा पनि शोक सभा आयोजना गरिएको छ । 

बेलौरी बजार स्थित बाल उद्यानमा बेलौरीका स्थानीय व्यापारी, विभिन्न पेसा व्यवसायी तथा बुद्धिजीवी लगायतको उपस्थितिमा मैनबत्ती बाली एक मिनेट मौन धारण गरी शोक सभाको आयोजना गरिएको महाकाली माविका पूर्व प्राचार्य केशवराज जोशीले जानकारी दिनुभयो । त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित कलकत्ता बजारमा पनि शोक सभा आयोजना गरी मृतकहरू प्रति श्रद्धाञ्जली व्यक्त गरिएको त्यहाँका स्थानीय एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरका सदस्य अशोक पाण्डेयले जानकारी दिनुभयो । कलकत्तामा आयोजित शोक सभामा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, वडाध्यक्ष बिश्राम राना लगायतको सहभागिता रहेको बताइएको छ ।                                    

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोँचमा दुर्घटना भएको थियो । त्यस क्रममा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित जम्मा ७२ जना विमानमा सवार रहेकोमा दुर्घटना भएयता ७० जनाको शव फेला परेको र २ जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९, २३:४५:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4397
कञ्चनपुर-कैलालीमा रानाथारु सूचीकरण दिवस
https://www.nepalbodh.com/others/lifestyle/4388
फिल्मका निर्माण नियन्त्रक मनोजसँग अभिनेत्री तथा मोडल जेबीकाको इन्गेजमेन्ट 
https://www.nepalbodh.com/others/lifestyle/4362
कञ्चनपुरमा छाडा पशुचौपाया व्यवस्थापनमा करोडौँ रकम खर्च; तर समस्या भने ज्युँका त्युँ (भिडियाे)
https://www.nepalbodh.com/others/lifestyle/4360
आफ्नै मौलिकताले धनी मानिने थारु समुदायका खानाका परिकार पनि मौलिक
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP