Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • आदिवासी जनजाति महासङ्घ बेलौरी नगर परिषद्को चौथो नगर अधिवेशन : चौधरीको अध्यक्षतामा नयाँ समिति
आदिवासी जनजाति महासङ्घ बेलौरी नगर परिषद्को चौथो नगर अधिवेशन : चौधरीको अध्यक्षतामा नयाँ समिति
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
सोमबार, जेठ १, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ जेठ । आदिवासी जनजाति महासङ्घ बेलौरी नगर परिषद्को चौथो नगर अधिवेशनबाट कृष्ण चौधरीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको थारु छात्रावासमा आइतबार आयोजित आदिवासी जनजाति महासङ्घ बेलौरी नगर परिषद्को चौथो नगर अधिवेशनबाट चौधरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको बताइएको छ ।

वरिष्ठ उपाध्यक्षमा दुर्गा श्रेष्ठ, महिला उपाध्यक्षमा लक्ष्मी चौधरी, उपाध्यक्ष शोभा गुरुङ, मुख्य सचिवमा शुक्रराज राना, सचिवमा विनीता मगर र कोषाध्यक्ष रोशन थापा मगर चयन हुनु भएको छ । त्यस्तै, सदस्यमा विमला राना, अर्जुन श्रेष्ठ र अमर बहादुर राई चयन हुनु भएको हो । नयाँ कार्यसमिति चयन हुनु पूर्व आदिवासी जनजाति महासङ्घ बेलौरी नगर परिषद्का तत्कालीन अध्यक्ष झक बहादुर शिरीष मगरको सभाध्यक्षमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी लगायतका अतिथिहरूले सम्बोधन गर्नुभएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०, ०७:३७:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4581
इलाका प्रहरी कार्यालय बेलडाँडीद्वारा पूर्व प्रहरीहरूसँग छलफल तथा परिचयात्मक कार्यक्रम
https://www.nepalbodh.com/others/lifestyle/4580
अमेरिका बस्ने समाजसेवी भट्टद्वारा बैतडी समाजलाई सामाजिक कोष निर्माणार्थ एक लाख हस्तान्तरण
https://www.nepalbodh.com/others/lifestyle/4575
कैलाली ट्राफिक प्रहरी : ७ सय ६३ जना चालकलाई सचेतनामूलक प्रशिक्षण
https://www.nepalbodh.com/others/lifestyle/4532
आधारभूत खोज तथा उद्धार सम्बन्धी ४ दिने तालिम र नमुना अभ्यास
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP