Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • मन्त्री भण्डारीद्वारा दैजी छेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालय उद्घाटन
मन्त्री भण्डारीद्वारा दैजी छेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालय उद्घाटन
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
मंगलबार, फागुन ९, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ मा प्रस्तावित छेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महानिर्देशक सञ्जय मानन्धरको सभाध्यक्षमा सोमबार आयोजित एक कार्यक्रमका बिच मन्त्री भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको वेदकोट नगरपालिका वडा नम्बर ०२ का वडाध्यक्ष नरेश सिंहले जानकारी दिनुभयो । 

२०७२ चैत ०१ गतेका दिन सरकारले साबिक पूर्वमा छेला मुक्त कमैया बस्ती, पश्चिममा दैजी जोगबुढा सडक, उत्तरमा बन क्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्ती चार किल्ला तोकी ९ सय बिघा क्षेत्रफलमा दैजी छेला औद्योगिक क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो । २०७३ माघ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट साबिकको चार किल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्त कमैया बस्ती तथा धेउडीथुमखोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन क्षेत्र तथा दक्षिणतर्फ चाँदनीफाँटा बस्ती (राजमार्ग पश्चिमतर्फको पर्ती जग्गासमेत) कायम गरेको थियो । २०७७ फागुन १० गतेका दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो । एक सय प्लटमा औद्योगिक क्षेत्र रहने आयोजनाको कूल लागत रु. ९ अर्ब अनुमान गरिएको छ । त्यस आयोजनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजार नागरिकले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९, ०९:०७:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/economy-commerce/4478
सुदूरपश्चिमका सबै छोटी भन्सार कार्यालयहरू बन्द (भिडियो रिपोर्ट सहित)
https://www.nepalbodh.com/social/economy-commerce/4438
बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को व्याजका विरुद्ध कञ्चनपुरका व्यवसायीहरू समेत आन्दोलित
https://www.nepalbodh.com/social/economy-commerce/4427
अवैध सामान बरामद गरी सशस्त्र प्रहरीले गर्‍यो पाँच दिनमा ८ लाख ७० हजार बढी राजश्व सङ्कलन
https://www.nepalbodh.com/social/economy-commerce/4425
कस्तो बन्दै छ दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह ? (भिडियो रिपोर्ट)
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP