Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
खास खबर
  • Home
  • News
  • अवैध लागु औषध सहित चार जना पक्राउ
अवैध लागु औषध सहित चार जना पक्राउ
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
सोमबार, माघ ९, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ माघ । कञ्चनपुरका दुई छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारबाट प्रहरीले करिब ६२ ग्राम अवैध लागू औषध खैरो हिरोइन सहित भारतको लखिमपुर खिरी पलिया घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ डेरा गरी बस्ने १९ वर्षीय सानु अन्सारीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका अन्सारीलाई जाँच गर्ने क्रममा उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको  कञ्चनपुर प्रहरीले  जनाएको छ । 

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी गस्ती टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउँबाट अवैध लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने अविशेक गुरुङले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकल शङ्का लागि चेकजाँच गर्दा सोही मोटरसाइकलमा सवार २१ वर्षीय आशिष् छिनाल र २२ वर्षीय जीवन कार्कीको साथबाट डाईजेफम – १९ सिसी, रेस्कोजेसिक – ९६ सिसी, फेनारगन – ९६ पिस गरी जम्मा २११ पिस फेला पारी उक्त  लागु औषध र  मोटरसाइकल सहित तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ । दुवै स्थानबाट पक्राउ गरिएका चारै जनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत राज गिरीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९, १४:३७:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/special-news/4395
लागु औषध सहित शुक्रबार मात्रै तीन जना पक्राउ
https://www.nepalbodh.com/special-news/4393
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
https://www.nepalbodh.com/special-news/4392
लागु औषध सहित तीन जना पक्राउ
https://www.nepalbodh.com/special-news/4389
मोटरसाइकलको ठक्करबाट घाइते चौधरीको मृत्यु
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP