हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोय प्रसाद शर्मा निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित शर्माले १० हजार ६ मत प्राप्त गर्नुभएको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम बहादुर पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, पुनर्वासको उपमेयरमा नेपाली काँग्रेसका भुलिया कुमारी राना निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ३ सय ४५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जोशीले बताउनु भएको छ ।
वडा नं. १ को नतिजा ।

वडा नं. २ को नतिजा ।

वडा नं. ३ को नतिजा ।

वडा नं. ४ को नतिजा ।

वडा नं. ५ को नतिजा ।

वडा नं. ६ को नतिजा ।

वडा नं. ७ को नतिजा ।

वडा नं. ८ को नतिजा ।
वडा नं. ९ को नतिजा ।
वडा नं. १० को नतिजा ।

वडा नं. ११ को नतिजा ।