Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • पुनर्वासमा बाल अधिकार सुनिश्चितताका लागि १५ सदस्यीय समिति गठन
पुनर्वासमा बाल अधिकार सुनिश्चितताका लागि १५ सदस्यीय समिति गठन
Ishan Memorial Hospital Adv
64x64
सोमबार, असार ६, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

धनबहादुर बिक, कञ्चनपुर, ०६ असार । कञ्चपुरकाे पुनर्वासमा स्थानीय बाल अधिकार समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सानै छु म बढ्न देऊ, बाल विवाह होइन पढ्न देऊ भन्ने नारा सहित पुनर्वास नगरपालिकामा सम्पन्न भएको बैठकले नगर उपप्रमुख भुलिया कुमारी रानाको अध्यक्षतामा १५ सदस्यीय नगर स्तरीय  बाल अधिकार समिति गठन गरेको हो । समितिको सदस्यमा वडा सदस्य  गोमति बिष्ट, सदस्य प्रदीप सिंह, नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भट्ट, स्वास्थ्यकर्मी रामबहादुर धामी, चिकित्सक मोसा तामाङ, प्रहरी प्रमुख नरेशराज मल्ल, प्रधानाध्यापक मानबहादुर तामाङ,  समाजसेवी हरि प्रसाद अधिकारी, समाजसेवी कञ्चन गिरी, पत्रकार धनबहादुर बिक तथा सदस्य सचिवमा रिता मल्ल रहनु भएको छ । एक जना कानुन व्यवसायी र एक  जना स्थानीय संघसंस्थाबाट तथा एक जना बाल सञ्जालबाट थपी समितिलाई पूर्णता दिइने सदस्य सचिव रिता मल्लले जानकारी दिनुभयो । 

बाल अधिकार समितिले दीर्घकालीन नीति, योजना र वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने र बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्तिको लागि आवश्यक स्थानीय नीति, कानुन, योजना, कार्यक्रम र संस्थागत संयन्त्रको व्यवस्था गर्न नगरपालिकालाई सुझाव दिने छ । त्यसै गरी नगरपालिकामा सञ्चालित बालबालिका सम्बन्धी कार्यक्रमको अनुगमन, मूल्याङ्कन तथा समीक्षा गरी सुझाव दिने, बाल अधिकार सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश सरकार, अन्य स्थानीय तह र सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गर्ने, नेपाल पक्ष रहेका बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय सन्धिसँग सम्बन्धित स्थानीय तह स्तरीय आवधिक प्रतिवेदन तयार गर्न सहजीकरण गर्ने र नगरपालिका भित्र हुनसक्ने बालविवाह, बालश्रम, शारीरिक तथा मानसिक पीडा एवं बाल यौन दुर्व्यवहार जस्ता सबै प्रकारका बाल हिंसाको रोकथाम, निषेध र नियन्त्रणका कार्यक्रमहरू, सडक नाटक, जोखिममा परेका बालबालिकाको उद्धार, पुनः स्थापना लगायतका विषयमा नगरपालिकासँग समन्वय गरी कार्यक्रमको आयोजना गर्ने समितिको काम कर्तव्य अधिकार भित्र पर्ने सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीले जानकारी दिनुभयो । 

समिति गठन कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले बाल अधिकारका विषयमा नगरपालिकाबाट सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर उपप्रमुख तथा समितिका अध्यक्ष भुलिया कुमारी रानाले नगर भित्रका कुनै पनि बालबालिकालाई बाल अधिकार हननका क्रियाकलाप हुन नदिन आफू कटिबद्ध भई लाग्ने बताउनुभयो । सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीको सभापतित्वमामा भएको कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको उद्देश्य माथि सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रतिनिधि लक्ष्मी विकले प्रकाश पार्नु भएको थियो भने सहजीकरण नगरपालिकाका कर्मचारी ओमनाथ ढकालले गर्नु भएको हो ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९, २३:२३:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4079
बेलौरीको नवौँ नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पारित
https://www.nepalbodh.com/local-government/4078
बेलडाँडी गाउँपालिकाको ११ औँ गाउँ सभा अधिवेशन सुरु
https://www.nepalbodh.com/local-government/4061
बेलडाँडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन : कार्यपालिकाबाट गरिएका निर्णयहरू सार्वजनिक
https://www.nepalbodh.com/local-government/4059
जिल्ला समन्वय समिति कञ्चनपुरमा निर्वाचित प्रतिनिधिहरूद्वारा शपथ तथा पदभार ग्रहण
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP