Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • मोडेल सुरज रावलको अभिनयमा - मलामी (भिडियो सहित)
मोडेल सुरज रावलको अभिनयमा - मलामी (भिडियो सहित)
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
मंगलबार, पुस २७, २०७८ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

पछिल्लो समय कञ्चनपुरको बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचित नाम हो । दर्जनौँ लोक दोहोरी तथा आधुनिक गीतमा अभिनय गरिसकेका रावल पेसाले राष्ट्रसेवक कर्मचारी हुन् । उनै मोडेल रावलको अभिनयमा रहेको लोक दोहोरी गीत "मलामी" आजबाट एक्सन मिडिया युट्युब च्यानल मार्फत बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक कमल बिसी (माल्दाइ) र गायिका गीता मगरले आवाज दिनु भएको छ भने मोडेल सुरजलाई  मोडेल सरू पाण्डेले साथ दिएकी छन् । लय / शब्द सरोज पौडेलको रहेको छ भने छायाङ्कन दीपक गिरीले गर्नु भएको हो । 

म्युजिक भिडियो एक्सन मिडियाले निर्माण गरेको छ । म्युजिक भिडियोको निर्देशन शेर बहादुर डिसी र शिवन पोखरेलले गरेका छन् । प्रेम कथामा आधारित रहेको यस गीतको म्युजिक भिडियो दर्शक श्रोताको मन जित्न सफल भएको छ । एकातिर नेपाल प्रहरीको जागिर, अर्को तिर मोडलिङ कसरी सम्भव छ त भन्ने प्रश्नमा मोडेल रावल भन्छन्, "मोडलिङ मेरो रहर मात्रै हो । समय मिलेसी आफ्नो रहर पूरा गर्न मोडलिङमा लागेको मात्र हुँ ।" उनै मोडेल रावलको अभिनयमा आजबाट बजारमा आएको लोक दोहोरी गीत  "मलामी" लाई हाम्रो पनि शुभकामना ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८, १२:१८:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/art/4327
प्रकाशको देउडा गीत 'मेरा बाबा' सार्वजनिक (भिडियाे सहित)
https://www.nepalbodh.com/others/art/4201
भिडियोग्राफीमा सुदूरका एक हस्ती नील
https://www.nepalbodh.com/others/art/3624
फेरिँदै तीज गीत र भाका
https://www.nepalbodh.com/others/art/1353
सुनको महलमा पनि सुरज रावल ( भिडियो सहित)
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP