Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • भारतीय व्यापारीका तरकारी पसल निर्वाध सञ्चालनमा
भारतीय व्यापारीका तरकारी पसल निर्वाध सञ्चालनमा
Ishan Memorial Hospital Adv
अटेरी गरे कानुनी कारबाही गरिने : वडाध्यक्ष ढकाल
64x64
आइतबार, वैशाख ७, २०७७ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश चन्द्र बाग, कञ्चनपुर, ०७ बैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन नेपाल सरकारले देशभर नै बन्दाबन्दी (लक डाउन) जारी गरेको छ । यो अवधिमा कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि सरकारको निर्णयलाई कडाइका साथ पालना गर्ने जनाएको छ । यद्यपी कहिलेकाँही नगरपालिकाको संयोजनमा बस्ने सर्वपक्षीय बैठकले नागरिकको सुविधाका लागि भन्दै खाद्यान्न पसलका साथै हार्डवेयर जस्ता विभिन्न पसल खोल्ने निर्णय गरेर विवादमा समेत आउने गरेको छ । हार्डवेयर पसलको सम्बन्धमा भने पानी धाराका टुटी, हेण्डपम्प जस्ता सामग्रीका लागि मात्रै निर्णय गरेको भनी नगरपालिकाले प्रष्ट पारिसकेको छ । त्यसपछि यही बैशाख ३ गते बसेको सर्वपक्षीय बैठकले लक डाउन अवधिमा औषधी पसल बाहेक अन्य कुनै पनि किसिमका पसलहरु खोल्न नपाइने सूचना जारी गरेको छ । उक्त निर्णयको प्रायः सबैले स्वागत समेत गरेका छन् ।

तर कञ्चनपुरको बेलौरी बजार क्षेत्रमै केही भारतीय नागरिकहरुले सञ्चालन गर्दै आएका तरकारी पसलहरु भने निर्वाध रुपमा सञ्चालनमा छन् । ती तरकारी पसलहरुले न त कुनै किसिमको कर तिर्ने गर्छन्, न कुनै आपतविपद्को समयमा सहयोग नै । उनीहरुले अहिले पनि सरकारले जारी गरेको बन्दाबन्दी (लक डाउन) को अवज्ञा गरिरहेका छन् भने स्थानीय सरकार र सम्बन्धित निकायले उनीहरुलाई नियमको पालना समेत गराउन सकेका छैनन् । बेलौरीका युवाहरु मध्ये राम सिंह बुडाल र मिन कुँवर लगायतका थुप्रै व्यक्तिहरुले सामाजिक सञ्जालमा प्रश्न गर्दै भनेका छन्, के लकडाउन नेपाली व्यापारीका लागि मात्रै लागु गरिएको हो र ? भन्दै स्थानीय युवाहरु आक्रोशित छन् । समयमै सम्बन्धित निकायले पहल कदमी नचाले अपृय घटना समेत घट्न सक्ने देखिन्छ ।

बेलौरी बजार निवासी लक्ष्मण जोशीका अनुसार, बेलौरी बजारमा बिगत लामो समय देखि पसल सञ्चालन गरिरहेका भारतीय नागरिकहरु कैलाश गुप्ता (कल्मौडे), जय प्रकाश गुप्ता (चस्मिल्ला), शिव कुमार (शिबु) र दुई जना साडु भनि चिनिने (एक जना बेलौरी बजारको दक्षिण तिर धनगढी रोडमा र अर्का एक जना पिपल चौतारा निर) यी सबै कालो बजारी गर्ने व्यक्तिहरु पनि हुन् । बेलौरी नगरपालिकाले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा अनुगमन समिति समेत बनाएको छ । यस सन्दर्भमा बेलौरी नगरपालिकाले जारी गरेको निर्णय तथा सूचना सबैका लागि बराबर भएपनि केही भारतीय व्यापारीले बेलौरी बजारमा पसल खोल्ने गरेको थाहा पाएपछि उनीहरुलाई तत्काल बन्द गर्न लगाएको र अझैपनि अटेरी गरे कानुनी कारबाही गरिने बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालको भनाइ छ ।

NULL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७, ११:०४:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/featured-photo/3763
टिकापुरका बाढी प्रभावित १३० घरधुरीलाई खाद्यान्न वितरण
https://www.nepalbodh.com/others/featured-photo/3676
घटाल मन्दिर : संरक्षण, प्रवर्धन र प्रचारप्रसारको पर्खाइमा
https://www.nepalbodh.com/others/featured-photo/3549
“महिला हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार”
https://www.nepalbodh.com/others/featured-photo/1219
विघटित प्रतिनिधि सभा पुनर्स्थापना : ठाउँठाउँमा दीपावली
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP