Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • स्वास्थ्य सुरक्षा सामग्रीहरू वितरण
स्वास्थ्य सुरक्षा सामग्रीहरू वितरण
Ishan Memorial Hospital Adv
64x64
बुधबार, असार १, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ३ शिवनगर टोल (जोगबुढा पारी) का दलित बस्तीमा युनिसेफको सहयोगमा बास नेपालले मंगलबार स्वास्थ्य सुरक्षा सामग्रीहरू वितरण गरेको छ । कोभिडको जोखिमबाट बच्नका लागि बास नेपालले  २० घरपरिवारलाई स्वास्थ्य सामग्री सहितको किट बक्स सहयोग गरेको बास नेपालका सामाजिक परिचालक हेमा धामीले बताउनु भयो । किट बक्समा मास्क, स्यानिटाइजर, साबुन, थर्मामिटर, पीयूष, लगायतका स्वास्थ्य सामग्री रहेको कोबो रिपोर्टर लक्ष्मी भट्टले जानकारी दिनुभएकाे छ ।

वडा नम्बर ३ कै स्वास्थ्य इन्चार्ज (अ.हे.ब.) मुन्नी साउँदले उक्त स्वास्थ्य सामग्रीहरूको प्रयोग विधि बारे उपस्थित स्थानीयहरूलाई जानकारी गराउनु भएको थियो । युनिसेफको सहयोगमा बास नेपालले कञ्चनपुर सहित सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा बाल संरक्षण तथा जोखिमपूर्ण सञ्चारका लागि सामुदायिक संलग्नता र लैङ्गिक हिंसा न्यूनीकरण परियोजना सञ्चालन गर्दै आएको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, असार १, २०७९, २२:१७:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/4076
अन्तर्राष्ट्रिय एकल महिला दिवस विशेष कार्यक्रम
https://www.nepalbodh.com/others/lifestyle/4070
अनुगमन तथा समीक्षा कार्यक्रम 
https://www.nepalbodh.com/others/lifestyle/4066
बोट समुदायका महिलाहरूलाई सिलाइ कटाइ तालिम
https://www.nepalbodh.com/others/lifestyle/4058
धर्मनिरपेक्षता खारेज गरी पुनः हिन्दु राज्य बनाउनु पर्ने माग
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP