Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास
Ishan Memorial Hospital Adv
64x64
मंगलबार, चैत २४, २०७७ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

आजको सुचना प्रविधिको आधुनिक युगमा प्रविधिको उपयोग मार्फत कार्यालय बाट प्रदान गरिने सेवालाई गुणस्तरीय, जनमैत्री र प्रभावकारी बनाउन आवश्यक छ । यस बाट सेवा प्रवाहको समय र लागत घटने एवमं गुण्स्तर अभिबृदि हुन्छ । जनशक्तिलाई प्रशिक्षित गर्दै सेवाग्राहीको चेतना अभिबृदि र आधुनिक प्रविधिको उपयोग बढाउन सके सेवा प्रवाहमा देखीएका कमिकमजोरी, अनियमितता, त्रुटी घटने र समयमै सेवा वितरण हुने कुरामा कसैको दुईमत हुन सक्दैन । नेपाल विधुत प्राधिकरणले पनि समय संग संगै डिजिटल प्रविधिलाई आत्मसात गर्दै अनलाईन भुक्तानी, अनलाईन रिडिंग , सुचना एवंम जानकारीका साथसाथै ग्राहकलाई प्राधिकरण संग सम्बन्धित गुनासो, समस्या समेत डिजिटल माध्यम बाटै सामाधान गर्ने अभ्यास गरिरहेको छ ।

ने.वि.प्रा. सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्र्तगतका १२ वितरण केन्द्र मध्येको कान्छो यस बेलौरी वितरण केन्द्रले केही दिन यता ग्राहकहरुलाई परम्परागत प्रणली भन्दा केही फरक र नयां किसिमले सेवा दिने उद्धेश्यका साथ मिटर रिडिंगमा नौलौ अभ्यास गरिरहेको छ । रिडिंगलाई थप व्यवस्थित र त्रुटी रहित, नविनतम प्रविधिको प्रयोग गरेर कामलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ वितरण केन्द्रमा पूर्ण रुपमा लागु गर्ने गरी अनलाईन रिडिंग डिभाईस प्रयोगमा ल्याईएको छ । सेवाग्राहीलाई छिटो छरितो र गुण्स्तरीय सेवा प्रदान गर्ने हेतुले बैशाख १ गते देखी वितरण केन्द्रका सबै रिडिंग एरियामा पूर्ण रुपमा अनलाईन रिडिंग डिभाईसको माध्यम बाट मिटर रिडिंग हुने गरि अभ्यास भईरहेको छ ।

सु.प.मा धनगढी वितरण केन्द्र र महेन्द्रनगर वितरण केन्द्र अन्र्तगत केही सिमित एरियामा प्रयोग भईरहेको यो प्रविधिमा मिटर रिडरले मोबाईल जस्तो देखिने रिडिंग डिभाईसमा सर्भर बाट ग्राहकको विवरण डाउनलोड गर्दछ, अनि त्यही डाटाको आधारमा ग्राहकको घर सम्म पुगी मिटर रिडिंग गर्दछ । रिडिंग कार्य सम्पन्न भए पश्चात ग्राहकलाई डिभाईस बाट तत्काल प्रिन्ट भएको बिल दिई मिटर रिडरले रिडिंग गरेको डाटा सर्भरमा अपलोड गर्दछ, यस कार्यका लागी इन्टरनेट आवश्यक हुन्छ । मिटर रिडरले डाटा अपलोड गरिसकेको केही घण्टामै ग्राहकले अनलाईन माध्यमको प्रयोग गरी बिल तिर्न सक्दछन । हालसम्म रिडरले कार्यालय बाट बिल प्रिन्ट गरी एक प्रति ग्राहकलाई र अर्धकट्टी कार्यालयमा बुझाउने गर्दछन ।

अर्धकट्टी कार्यालयमा बुझाईसकेपछी सोको आधारमा विवरण अपलोड गर्न केही समय लाग्ने भएका कारण अनलाईन बाट तुरुन्तै भुक्तानी गर्न खोज्दा विल नदेखाउने र एक दुई दिन कुर्नुपर्ने हुन्छ । अब माथि उल्लेखित सबै कार्य अनलाईन मार्फत हुने भएकोले समयमै अनलाईन विल तिर्न अझै सहजता हुन्छ । रिडरहरुको तर्फ बाट हुन सक्ने त्रुटीलाई कम गर्न, अनलाईन भुक्तानीमा सहजता प्रदान गर्न, बिधुत महशुल तिर्न मात्रै कार्यालय धाउनुपर्ने वाध्यताको अन्त्य गर्न र बेल्डांडी, लालझाडी लगायतका महशुल संकलन काउन्टर बाट दुरीका हिसाबले टाढा रहेका ग्राहकहरुलाई अनलाईन माध्यमको प्रयोग गरी महशुल भुक्तानी गर्न सहजता र छिटो सेवा प्रदान होस भन्ने हेतुले रिडिंग डिभाईस प्रयोगमा ल्याउन लागिएको हो ।

अन्त्यमा, सिमित स्रोत, साधन र जनशक्तिका बाबजुद केही फरक र नयां किसिमले सेवा दिने कार्यमा सधै प्रयत्नरत रहेको कुरा सबैमा सर्बबिदितै छ । सेवालाई अझ थप प्रभावकारी र फलदायी बनाउन सबैको सकारात्मक र रचनात्मक सुझाव तथा हौसलाको बेलौरी वितरण केन्द्र सधैं अपेक्षा गर्दछ । धन्यवाद !
धर्मेन्द्र कुमार जोशी
सि.मि.रि., बेलौरी वितरण केन्द्र, ने.वि.प्रा.

NULL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७, १७:०४:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/perspective/3835
सरकार अब त ब्युँझ !
https://www.nepalbodh.com/others/perspective/3761
"बाउको नाक" "मेरो चस्मा" 
https://www.nepalbodh.com/others/perspective/3574
नैनीतालको मोहकता (भ्रमण - डायरी)
https://www.nepalbodh.com/others/perspective/3429
सचेत युवा समूह बेलौरीद्वारा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई खुला–पत्र
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP